ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – दल र उम्मेदवारहरुले वैशाख ३१ गते हुने पहिलो चरण निर्वाचनका लागि प्रचारप्रसार कार्य बिहीबार मध्यरातिसम्म मात्र गर्न पाउने भएका छन् । बिहीबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले चुनावी विषयलाई विविध पाटा–पक्षबाट लेखेका छन् ।

4

1

5

2

3