ल हेरौ आजका दैनिक पत्रिकको फ्रन्टपेज


काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि मंगलबार सार्वजनिक गरेको घोषणापत्रको आजका पत्रपत्रिकाहरुले चर्चा गरेका छन् । पहिलो चरणको मतदान सकिएलगत्तै आयोगले दोस्रो चरणको निर्वाचन नकुर्ने बरु तत्काल मतगणना गर्ने खबरलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै प्राथमिकताका साथ लेखेका छन् ।

5
4
3
2
1