ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट ल्याएपछि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गरेमा अमान्य हुने निर्णय गरेको छ । आज सोमबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले बजेटपछिको निर्वाचन एमालेलाई अमान्य भएको खबर लेखेका छन् । बजेटका कारण सरकारले दोस्रो चरणमा गर्न लागेको निर्वाचन विवादमा परेपछि बजेट सार्न अर्कै संशोधन तयारी गरिएको खबर पनि पत्रपत्रिकामा छन् ।

1
6
2
5
3
4