ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – ६ मधेसकेन्द्रित दलबीच बिहीबार भएको एकतालाई आजका सबैजसो पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । स्थानीय तहमा उम्मेदवारका आकांक्षी धेरै हुँदा दललाई उम्मेदवार छान्न सकस परेको खबर पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

6
1
5
2
4
3