ल हेरौ आज प्रकाशित दैनिक पत्रिकको फ्रन्टपेज


काठमाडौं – निर्वाचनबारे अन्योलता बढिरहेका बेला आज बुधबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्धारित मितिमै निर्वाचन हुने भनेर व्यक्त गरेको भनाइलाई प्रमुखताका साथ छापेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको जारी भारत भ्रमणका गतिविधिलाई पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

1
6
2
5
4
3