स्पेनमा “सेमानाशान्ता” एक पवित्र सप्ताहलाई हेर्नुहोस् तस्बिरमा:-


बार्सिलोना/ स्पेनमा सेमानाशान्ता अर्थात् एक पवित्र सप्ताहको रुपमा मनाउँने गरिन्छ। ईसाईका लागि एक महत्वपूर्ण सप्ताहको रूपमा लिने गरिन्छ। अप्रिल ९ तारिख देखि १६ तारिखसम्म ईस्टर ‘पवित्र सप्ताहको रुपमा बार्सिलोनामा भब्य रुपमा मनाईएको छ।

अझ कातोलिना क्षेत्रमा स्पेनको अन्य भागको तुलनामा बिशेष धार्मिक रुपमा मनाउने गरेको पाईन्छ। सेमानाशान्ता मनाउने क्रममा बार्सिलोनामा परम्परागत झाकी तथा संस्कृति झल्कने प्रस्तुतिहरु राखिएको छ। बिहानै देखि प्रस्तुत गरिएको कार्यक्रममा बार्सिलोना स्थित फोटोग्राफर साईग्रेसले,नेपालीनेपाली डटकमका लागि कैद गरेका केहि तस्बिरहरु :-17814585_1306831592764871_157127125182502260_o 17966430_1306832086098155_9082480399191115023_o-2 17966570_1306834646097899_7894500287568394628_o 17966906_1306831756098188_9206774544238151765_o 17880585_1306831902764840_4755733683209348189_o 17799264_1306830976098266_5971182285378616034_n 17834213_1306834622764568_4800463051345013522_o 17917509_1306831359431561_1354342483524453523_o 17917967_1306831459431551_4957528184335401673_o 17917749_1306833032764727_3508750141882139924_o 17917436_1306831416098222_5759235577138798169_o