मृगौला पिडित १९ बर्षिय किशोरीलाई स्पेनबाट सहयोग


मृगौला पिडित १९ बर्षिय संगीता शर्मा

बार्सिलोना/ दुवै मृगौला फेल भई उपाचार गराई रहेकी १९ बर्षिय किशोरीलाई स्पेनबाट सहयोग संकलन गरी पठाईएको छ। कुश्मा नगरपालिका वडा न ४ बास्तोला थर निवासी संगीता शर्मालाई सहयोग गरीएको हो।

पिडितको परिबारलाई आर्थिक अभाव भए पछि ५५ हजार सात सय ७६ रुपैयाँ संकलन गरी नेपाल पठाईएको अभियानकर्ता राजेश रेग्मीले जानकारी दिए। शर्माको हाल काठमाडौ स्थित टिचिङ्ग अस्पतालमा उपाचार भईरहेको छ।

सहयोग संकलन अभियान चलाएका रेग्मीले भने,”मृगौला पिडितलाई ठुलै रकमको जरुरी छ तर हामी साथीभाई तथा ईच्छुक सहयोगीबाट रकम जुटाएका हौ,अलिकति भए पनि पिडित परिबारलाई राहत होस् भन्ने हाम्रो चाहाना हो।”

सहयोगदाताहरुको नामावली:-

१) बिनु गुरुङ –   ५० युरो
२)अमर बहादुर गुरुङ- २१ युरो
३ )राजेश रेग्मी – ५१ युरो
४) सुर्य सापकोटा -१० युरो
५) पशुपती कडेल -२१ युरो
६)राजेन्द्र कंडेल (राजु)/गङ्गा रेग्मी कंडेल -२१ युरो
७)अनन्त लामिछाने -१० युरो
८) हिरालाल सापकोटा,डायमण्ड -१० युरो
९) केदार कंडेल  -१० युरो
१०) कबिता लामिछाने पौडेल /प्रदिप पौडेल  -१० युरो
११) इन्द्र शर्मा -१० युरो
१२) ओम बानिया  -२० युरो
१३)पर्बत समाज स्पेन -१०१ युरो
१४) श्री प्र्साद गर्बुजा -१० युरो
१५) मुक्ती श्रेष्ठ -१० युरो
१६) राजेन्द्र तिमिल्सिना/अस्मिता तिमिल्सिना -१० युरो
१७ )टिम  माउन्ट एभरेष्ट -१५ यूरो
१८)शिव लामिछने -१० युरो
१९)गंगाप्रसाद  भुसाल-२० युरो
२०)कबीन्द्र चालिसे -१० युरो
२२)उमेश् पूरी -१० युरो
२३ ) लक्ष्मी गुरुङ् -२०  युरो
२४ ) निराजन अधिकारी -२५ युरो
२५ )दिपक भट्टराई  -१० युरो
२६ )रमेश राज पौडेल / पार्बति अर्याल पौडेल -२० युरो
२७ )धिरज् शर्मा -१० युरो
२८ कृष्ण भुसाल -२० युरो
२९) भूपेन्द्र श्रेष्ठ -१० युरो
३० ) बिजय् शर्मा  दर्पण -२५ युरो
३१ )अशोक् किरण न्यौपाने -२० युरो
३२ )शितल भुर्तेल भुसाल  / जीवन भुसाल -२५ युरो