मदिरा बिक्रीवितरणमा सरकारी निर्णयको बिरोध(प्रेस बिज्ञप्ती जस्ताको तस्तै)


कृष्ण रानाभाट/पोखरा । सरकारले बिहान ५ बजेदेखि ७ बजे बेलुकीसम्म खुद्रा मदिरा बिक्रीवितरण गर्न नपाइने लगाएतको निर्णय गरेको भन्दै मदिरा ब्यबसायी समितिले बिरोध जनाएको छ ।

मदिरा ब्यबसयी समिति कास्कीका अध्यक्ष तारानाथ ढुङ्गानाद्वारा जारी प्रेस बिज्ञप्तीमा सरकारले आफैले बनाएका निति नियम कार्वान्वयन गर्न नसकेको अबस्थामा ब्यबसायी सहयोग गरेको भन्दै अबैध र घरेलुु मदिरालाई प्रोत्साहन हुने गरि सरकारी निर्णय आएको बताउँदै बिरोध गरिएको जनाएको छ ।