आधिकारिक लिंकमार्फत युट्युबमा नै हेर्नुहोस् चलचित्र छक्का पञ्जा (भिडियो)


यस वर्षको सुपरहिट चलचित्र छक्का पञ्जा चलचित्र युट्युबमा उपलब्ध भएको छ । यसको आधिकारिक विक्रेता हाईलाईट्स नेपालले शुक्रबारबाट आफ्नो युट्युब च्यानलबाट चलचित्रलाई सार्वजनिक गरेको हो ।फेसबुकबाट फिल्म लिक भएपछि थप घाटा नहोस भनेर ‘६क्का पन्जा’लाई हाइलाइट्स नेपालले यूट्यूबमा रिलिज गरेको छ।

फेसबुकमा अर्जुनकुमार श्रेष्ठ नामको अकाउण्टबाट फिल्म अपलोड भएको छ।१६ करोड बढिको कारोबार गरेको फिल्म नेपाली वक्सअफिसको सर्वाधिक सफल फिल्म हो।आधिकारिक लिंकमार्फत युट्युबमा चलचित्र छक्का पञ्जा हेर्नका लागि यहाँ क्लीक गर्नुहोस् ।