मिस प्लस टु गण्डकी सिजन टु को उपाधी लेकसाइडकी अम्रिता मगरलाई


पोखरा-मिस प्लस टु गण्डकी सिजन टु को उपाधी पोखरा ६ बैदाम की अम्रिता मगरलेचुमेकी छिन् । उपाधि चुमे सँगै मगरले मोस्ट व्यूटीफुल, भ्यूयर च्वाईससमेतको सवटाइटल पाएकी छन् । विजेता बनेकी मगरले गोल्डेन क्राउन प्रमाणपत्र, प्राप्त गरेकी छिन् ।

त्यसैगरीपोखरा मासबार की सनाया ढकालले फस्ट रनर अफ, मोस्ट पपुलर, मोस्टटयालेन्टेट, मोस्ट कन्फीडेन्ट, भएसँगै सिल्भर क्राउन, प्रमाणपत्र हातपारेकी छिन् । त्यसैगरी प्रतियोगितामा तनहुँ दमौलीकी भावना श्रेष्ठलेसेकेन्ड रनर अफ, बेष्ट वाक् भएसँगै सिल्भर क्राउन, प्रमाण हात पारेकी छिन् ।

प्रतियोगिताको विजेता, फस्ट रनर अफ र सेकेन्ड रनर अफले विभिन्न विद्याकोकोर्षहरुमा छात्रवृद्धि पाउने, मोडल कोयस्ट २०१७ को लागि सहभागिता जनाउनेपाउने, मिस कल्चर नेपालको लागि समेत सहभागिता हुन पाउने अवसरका साथैविभिन्न म्यूजिक भिडियोहरुमा अभिनय गर्न पाउनुका साथै अन्य थुप्रै अवसरहरुपाउने भएका छन् ।

उनीहरु आईडिया प्राइभेट लि. बाट आयल्स क्लास र माया एनिमेशनबाट एनीमेशनक्लास निशुल्क पाउने भएका छन् । प्रतियोगितामा आयोजक च्वाईसको सव टाइटल, फोटो जेनिक पोखरा २ की एसविना श्रेष्ठ, वेस्ट स्माईलमा पोखरा ९ की सुनयनागुरु·, वेस्ट ड्रेसमा स्या·जा पुतली बजारकी स्वेता श्रेष्ठ, मोस्टडिसिपिलीनमा पोखरा ७ वैदामकी आकृति पहारी , वेस्ट हेयर, मोस्ट सर्पोटिभमालेखनाथ शिशुवाकी सरस्वती बाँनिया, त्यसैगरी वेस्ट फिगर, वेस्ट पर्सानालिटीलम्जु· की हाल पोखरा निवासी आरजु गुरु·ले चुमेका छन् ।