नेपाल प्रमोशनल डे बारे, एनआरएन स्पेनको अपिल


यही  मिति २०१६ जुलाई २ र ३ गतेका दिन स्पेनको पर्यटकीय स्थल बार्सीलोनाको TIBIDABO मा “NEPAL PROMOTION DAY 2016 ” आयोजना गर्दै बिगतका बर्षमा झैँ यस बर्ष पनि उक्त कार्यक्रमको निरन्तरता दिन स्पेनबासी सम्पूर्ण राजनैतिक जातिय क्षेत्रीय भाषिक सामाजिक संघ संस्था हरुका साथै सामाजिक अभियन्ता, पत्रकार, समाजसेवी, ब्यापारी, बुद्दिजिबि, पेशाकर्मी, बिद्यार्थी लगायत सम्पूर्ण जनसमुदाय हरुलाई समाहित गर्दै ” NEPAL PROMOTION DAY 2016″ सफलता पुर्बक सम्पन्न गर्नको लागी समस्त सबैमा समन्वयको गैर आवासीय नेपाली संघ स्पेन आवश्यकता महशुस गर्दै स्पेनबासी नेपालीहरुमा हार्दिक अपिल गर्दछ । 

  यस NEPAL PROMOTION DAY 2016 मार्फत नेपालको पर्यटन प्रबर्दन गर्दै नेपाली समुदायको भेषभुषा, रहनसहन, कला संस्कृति साथै रिति रिवाज पेश गरि स्पेनिश समुदायको माझमा नेपाल तथा नेपाली हरुलाई चिनाउदै महाभूकम्प पछि को अवस्थामा पनि नेपाल भ्रमण गर्न सुरक्षित रहेको छ भन्ने संदेश प्रबाह गर्न पाउनु हामी सबैको गौरबको बिषय हो ।
 तसर्थ सबैको सहयोगमा यस कार्यक्रम लाइ सम्पन्न गर्नको लागी निम्नानुसार को समिति गठन गरिएको जानकारी गराउदै समस्त स्पेनबासी नेपाली हरुमा हातमा हात र काधमा काँध मिलाई आ आफ्नो स्थान बाट यथाशक्य सहयोग पुर्याइदिनु हुन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन सबैमा हार्दिक अनुरोध गर्दछ ।
संयोजक :- मुक्त बहादुर गुरुङ
नौमती बाजा ब्यबस्थापन
शालिकराम डुम्रे
दिनेश गुरुङ
प्रशासकीय संयोजन
उमेश प्रसाद अधिकारी
प्रचार प्रसार संयोजन
राम प्रसाद सापकोटा “बिराज”
दिपक क्षेत्री
स्टल ब्यबस्थापन
दावा ऋषी श्रेष्ठ
सुबाश रानाभाट
अतिथि सत्कार
महिला फोरम
नेपाली पाठशाला
यातायात ब्यबस्थापन
सुनील  रानाभाट
स्वयम् सेवक ब्यबस्थापन
गौतम गुरुङ
कार्यक्रम समन्वय ( कार्यक्रम स्थल सम्बन्धी )
राजु समशेर थापा
सन्दिप मोहन भट्टराई
दावा ऋषी श्रेष्ठ
आर्थिक संयोजक
पेशल कुमार कोइराला
(सम्पूर्ण संघ संस्थाका कोषाध्यक्ष हरु सदस्य रहने )
मंच ब्यबस्थापन
बिनिता रेग्मी खनाल
कलाकार संयोजन
सुमीत्रा  सापकोटा घिमिरे
तुलसी सिवाकोटी
टि-सर्ट छपाइ
शालिकराम डुम्रे
प्रकाश तिमिल्सीना
मिडिया पार्टनर
उमेश प्रसाद अधिकारी
महासचिब
एन आर एन ए स्पेन