आगलागीबाट गाउँ नै ध्वस्त भए पछि,एनआरएन चेक रिपब्लिकको सहयोग अपिल


बार्सिलोना / गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चेक रिपब्लिकले आगालागीबाट गाउँ नै ध्वस्त भए पछि सहयोग अभियान थालेको छ। गुल्मीको वडागाउँ गाविसको वडा न १ र २ दजाकोट भन्ने ठाउँमा शनिबार लागेको आगालागीबाट गाउँ नै ध्वस्त भए पछि एनआरएनएले सहयोग अभियान शुरु गरेको हो।

आगालागीबाट दुई गाउँका गरी ७० भन्दा वढी घरहरु जलेर नष्ट भएको संघले जनाएको छ।  आगो निभाउने क्रममा वडागाउँ वडा नं. १ निवासी ६५ वर्षका मेहरसिंह राकसकोटीको जलेर मृत्यु भएको हो ।

धेरै बस्तु चौपायहरु मरेका तथा आगलागी पिडितहरु खुल्ला चौरमा बस्नु पर्ने अबस्था आएपछि राहत स्वरूप सहयोग जुटाउन संघले सुरु गरेको छ। बिपतको घडिमा आगोलागीबाट पिडित परिवारलाई धैर्यता अपनाउँन आग्रह गर्दै संघले आफनो तर्फबाट सक्दो सहयोग गर्न समेत गरेको छ।

हालसम्म प्राप्त सहयोग रकम

जितेन्द्र रायमाझी गुल्मी मुसिकोट कालिरह ३००० चेक कराउन्स,
छत्र अधिकारी गुल्मी मुसिकोट कालिरह २५०० चेक कराउन्स,
अर्जुन सापकोटा र परिवार वामी गुल्मी २५०० चेक कराउन्स,
बिष्णु रायमाझी गुल्मी मुसिकोट २५०० चेक कराउन्स,
जीवन के.सी. गुल्मी मुसिकोट रातचौर २५०० कराउन्स,
बिष्णु महत गुल्मी मुसिकोट १२०० चेक कराउन्स
किशोर रायमाझी गुल्मी मुसिकोट कालिरह १००० चेक कराउन्स
ओम रायमाझी, अर्जुन रायमाझी, सन्तोष रायमाझी ३ भाइ २५०० चेक कराउन्स
बैकुण्ठ रायमाझी गुल्मी वामी ६००चेक कराउन्स
पाण्डब अधिकारी, रोम अधिकारी बाग्लुंग सिमल चौर २ भाइ १००० चेक कराउन्स
संजय अधिकारी, नबिन अधिकारी बाग्लुंग सिमल चौर २ भाइ १००० चेक कराउन्स,
ससि पुन बाग्लुंग दगा टूण्डाडा जलजला ५०० चेक कराउन्स,
कृष्ण अधिकारी गुल्मी मुसिकोट कालिरह ५०० चेक कराउन्स
चन्द्र अधिकारी गुल्मी कालिरह ५००चेक कराउन्स
कृष्ण खत्री गिल्मी मुसिकोट ५०० चेक कराउन्स
बिक्रम खत्री गुल्मी मुसिकोट ५०० चेक कराउन्स
बिस्नु थापा पौदी अमराई ५०० चेक कराउन्स
कारण बोहोरा राजु बोहोरा रामु बोहोरा तिन भाइ गुल्मी वामी १२०० चेक कराउन्स।

सहयोग गर्न ईच्छुकले सम्पर्कका लागि

एनआरएन चेक रिपब्लिकका आईसीसी सदस्य जितेन्द्र रायमाझी +४२०७७३९८६९६५
एनआरएन चेक रिपब्लिक अधक्ष्य अर्जुन सापकोटा +420777326200
एनआरएनए चेक रिपब्लिक का निबर्तमान अध्यक्ष्य छत्र अधिकारी +420608527536
धन्यबाद,