एनआरएनएको आर्थिक स्थायित्व समितिले पूर्णता पायो


बार्सिलोना / गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आर्थिक स्थायित्व समिति कार्यदलले पूर्णता पाएको छ। संघका कोषाध्यक्ष हिक्मत थापाका अध्यक्षतामा गठित कार्यदलले पूर्णता पाएको हो। कार्यदलको सहअधक्ष्यमा गोबा कटुवाल ( अस्ट्रेलिया ) ,क्षेत्रिय संयोजकहरुमा आरके शर्मा ( मध्यपूर्व ), निरज श्रेष्ठ ( अस्ट्रेलिया ) , डिल्ली भट्टराई ( अमेरिका ) ,बिदुर खनाल ( अफ्रिका ), बिजय मोक्तान ( युरोप ) र किशोर पन्त (एशिया ) रहेका छन् |

त्यसै गरी सदस्यहरुमा भैरब ढकाल (अस्ट्रेलिया ) ,धरम कुमार गुरुङ ( हङ्कङ् ), चिनिया दुवाल ( बेल्जियम ), राम लामा ( अमेरिका ) ,संजय चेतानी ( चिन ) ,विश्वास पौडेल ( नाइजेरिया ) ,राजेन्द्र भट्टराई ( जापान ) ,बेदराज बस्नेत (अमेरिका ) ,बिमल सुबेदी (कतार ) ,जयकृष्ण ठाकुर (जर्मनी ), ध्रुब भण्डारी ( अस्ट्रेलिया ), कृष्णजीबी पन्त (अमेरिका ) ,निश्चल दाहाल ( युएई ) ,चिन्तामणि उप्रेती (क्यानाडा ),रन्जीत महतो (साइप्रस ) ,खगेन्द्र राज ढकाल (थाईल्याण्ड ) ,शंकर खडका ( अमेरिका ) ,नारायण पासवान (साउदी अरब ) ,शंकर डागी ( जर्मनी ) ,जेदु पोखरेल ( अमेरिका ), मिन मगर (घाना ) र हेमन्त सेढाई (पोर्तुगल ) रहेका छन् भने सदस्य सचिबमा संघका कार्यकारी निर्देशक राजेश समशेर राना रहेका छन्।

यस्तै समितिको सल्लाहकार समितिमा राम थापा , भिम उदास ,जुगल भुर्तेल , पुरुषोत्तम ढकाल र नरेन्द्र श्रेष्ठलाई मनोनित गरिएको संघका कोषाध्यक्ष थापाले जानकारी दिए।