पोखरामा अन्तरास्ट्रिय स्तरका आयोजना सुरु हुँदै


कृष्ण रानाभाट/पोखरा

पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण हुने पक्का पक्की भए संगै पोखरा सभागृहको पनि रुप फेरिदै छ भने स्टार लेबलका होटलहरु पनि धमाधम निर्माण भइरहेका छन् ।

IMG_20160329_061431

पोखरा अन्तरास्ट्रिय एयरपोर्टको नमूना

FB_IMG_14592077874997120

FB_IMG_14592078007558280

पोखरा सभागृह हलको नमूना तर विवाद भने जारी छ ।

IMG_20160323_091941
लेकसाईडको गूडविल होटल प्रालिको बेड। होटलको हालै शुभारम्भ गरिएको छ

IMG_20160303_113334

IMG_20160303_113338
पोखरा १७ घारीपाटनको जलमहल रिसोर्ट जहाँ बालबालिका मैत्री स्विमिङ पुल र फन पार्क पनि संचालनमा छ।