पेरिस आक्रमणका मुख्य संदिग्ध बेल्जियममा गिरफ़्तार


बेल्जियमको प्रहरीले पेरिस आक्रमणका मुख्य संदिग्ध सालाह अब्देस्लामलाई गिरफ़्तार गरेको छ।  व्रसल्सको ब्रसेल्स के मोलेन्बीक क्षेत्रमा प्रहरीले ठृलो अपरेसन गरे पछि शुक्रबार अब्देस्लामलाई गिरफ़्तार गरिएको बेल्जियमका मिडियाहरुले जनाएका छन्।

सालाह सहित अर्को एकलाई समेत प्रहरीले प्रकाउ गरेको संचारमाध्यमले जनाएका छन्। अपरेशनको क्रममा उनीहरु घाईते समेत भएको बताईएको छ।