पत्रकार महासंघ यूके:- अध्यक्षमा तीन जना भिड्दै,


लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको तेस्रो अधिवेसनका लागि आज आइतबार भएको पूर्व निर्धारित उम्मेदवारी दर्ता प्रक्रियामा अध्यक्षका लागि तीनजनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका सदस्य नवीन पोखरेलले जनाए अनुसार अध्यक्षमा विमला सेने, नरेश खपांगी र जानुका राईको उम्मेदवारी परेको हो ।
उम्मेदवारीहरुको नामावली निम्न छः
१. अध्यक्ष
क. विमला सेने
ख. नरेश खपांगी
ग. जानुका राई
२. वरिष्ठ उपाध्यक्ष
क. धर्मराज अधिकारी
ख. श्याम लुईंटेल
३. उपाध्यक्ष
क. मिलन शर्मा
ख. ध्रुवराज अर्याल
४. महासचिव
क. लिलामान शेरपुन्जा
ख. नारायण पौडेल गाउंले
ग. फडिन्द्र भट्टराई
५. सचिव
क. शिव भण्डारी
६. कोषाध्यक्ष
क. पूर्ण गुरुङ
७. सहकोषाध्यक्ष
क. रोशन राई
सदस्यहरुः
१. नरेन्द्र बस्नेत
२. सुजन पराजुली
३. भावना परिष्कृत
४. नृपेश उप्रेती