कोईरालाको १३ औ पुण्य तिथिमा, स्पेनमा श्रद्धान्जली सभा


बार्सिलोना / नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शुशिल कोईरालाको १३ औ दिनको पुण्य तिथिमा नेपाली जनसम्पर्क समिती स्पेनले श्रद्धान्जली सभाको आयोजना गर्ने भएको छ।कोईराला प्रति भाबपूर्ण श्रद्धान्जली अर्पण गर्न समितिले आईतबार बार्सिलोनामा कार्यक्रमको आयोजना गरेको हो।

श्रद्धान्जली सभामा सहभागी हुन स्पेनबासी नेपाली समुदायलाई समितिका महामन्त्री राजु थापाले अनुरोध गरेका छन्। यस अघि युरोपमा नेपाली जनसम्पर्क समिति बेल्जियम ,पोर्चुगल र डेनमार्कले पनि श्रदान्जली सभा राख्दै कोईरालाको सम्झना गरेका थिए।
थप बिबरण:-
मिति – २१ फ्रेबअरी आईतबार
हिमाली रेष्टुरेन्ट,बार्सिलोना

समय- दिउँसो ४ बजे