प्रधानमन्त्रीको भारत भ्रमण, फागुन ७ देखि


प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण फागुन ७ गतेदेखि सुरु हुने प्रारम्भिक तालिका तय भएको छ । कान्तिपुर दैनिकमा समाचार छ। १३५ दिन लगातार नाकाबन्दीपछि रक्सौल नाका बीरजगंज शुक्रबार केी सहज भएलगत्तै विदेश मन्त्रालयले भ्रमण तालिका बारे दिल्लीस्थित कुटनीीतक नियोगलाई जानकारी गराएको छ ।

स्रोतका अनुसार फागुन ७ गते प्रजातन्त्र दिवसको विशेष समारोहमा बिहान काठमाडौंमा सहभागी भएर ओली सोही दिन दिल्ली उत्रने छन्।