न्युजिल्याण्डका आर्थिक मन्त्रीमाथि सेक्स टोय प्रहार


न्युजिल्याण्डका आर्थिक विकास मन्त्रीमाथि एक सार्वजनिक समारोहमा यौन खेलौना सेक्स टोय प्रहार भएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

मन्त्री स्टेभन जोयसको अनुहारमा नोसी बट्लर नाम नर्सले एउटा ठूलो रबरको लिंग प्रहार गरेकी हुन्। उनले त्यसो गर्दा हाम्रो सार्वभौमिकतामाथि बलात्कार गरेको हैनस भनेर कराएकी थिईन।