सागर सरी चोखो माया लाउँदै राजेशपायल राई (भिडियो)


गायक राजेश पायल राईलाई बार्सिलोनाको कन्सर्टमा सागार सरी चोखो माया बोलको गीत लाईभ गाउँदै। दर्शक दिर्घामा रहेकी समी गुरुङलाई राईले स्टेजमा बोलाए पछि बिना तयारी भए पनि गाउँने कोशिस गर्दै।

भिडीयो – नेपालीनेपाली डटकम