पाकिस्तानमा ७.७ रेक्टरको शक्तिशाली भूकम्प,करिब दुई मिनेटसम्म भवनहरु हल्लिए


पाकिस्तानमा केहीबेर अघि शक्तिशाली भूकम्प गएको छ । दी गाडियनले जनाए अनुसार भूकम्प ७.७ रेक्टरको रहेको समाचारमा उल्लेख छ । भूकम्पको धक्का भारत, अफगानीस्तान र नेपालसम्म पनि अनुभव गरिएको थियो । इस्लामाबादमा करिब दुई मिनेटसम्म भवनहरु हल्लिएको खबर छ । भूकम्पबारे थप विवरण आउँन बाँकी छ ।