यस्तो छ गैर आबासीय नेपाली संघको निर्बाचन कार्यतालिका


स्पेन/ गैर आबासीय नेपाली संघको सातौ अधिबेशनको निर्बाचन कार्यतालिका अनुसार उम्मेद्वारी मनोनयन दर्ताको समय सुरु भएको छ। १३ अक्टोबर दिउँसो १ बजे देखि १४ अक्टोबर बिहान ९ बजे सम्मका लागि दर्ताको समय तोकिएको हो। उपाध्यक्ष पदका लागि बर्तमान उपाध्यक्ष भवन भट्ट र महासचिब कुमार पन्तले मनोनयन दर्ता गराईसकेका छन्।

ल हेर्नुहोस् सम्पूर्ण कार्यतालिका

Screen Shot 2015-10-13 at 19.42.31

 

उम्मेद्वारी मनोनयन पत्र

Screen Shot 2015-10-13 at 20.00.02