चितवन समाज स्पेनको हाजिरीजवाफ बारे सूचना


हाम्रो यस चितवन समाज स्पेनले बिगतका बर्षहरुमा जस्तै यस वर्ष पनि बिजया दशमी तथा शुभ दिपावली २०७२ को शुभ-अवसरमा शुभ-कामना आदान प्रदान तथा मैत्री पूर्ण खुल्ला हाजिरीजवाफ प्रतियोगिता तल उल्लेखित मिति, स्थान तथा समयमा आयोजना गर्न गैरहेको व्यहोरा सम्पूर्ण स्पेनबासी नेपाली समुदायमा जानकारी गराउदै उक्त कार्यक्रममा सहभागिता जनाई कार्यक्रमलाई सफल परिदिनुहुन बिनम्र अनुरोध गर्दछौ | धन्यवाद |

कार्यक्रमको बिस्तृत बिवरण :
मिति : ११ अक्टुबर २०१५, आईतबार
स्थान: calle / सिसिलिया ३२१, बार्सिलोना
समय :- दिउँसो २ बजे देखी
दर्ता शुल्क : ३० यूरो प्रति समूह
दर्ता मिति : १० अक्टुबर २०१५ सम्म

नोट : हाजिरीजवाफ प्रतियोगितामा सहभागिताका लागी प्रत्येक समुहमा बढीमा ३ जनाको एक टीम हुने छ र सहभागिता सस्थागतका साथै व्यक्तिगत समूह बनाएर पनि सामेल हुन पाइने छ |

नौलो आकर्षण : कार्यक्रममा उपस्थित हुने १२ बर्ष भन्दा तलका बालबालिकाहरुका लागि बिशेष र्यापिड फायर प्रश्नका साथ अलग्गै पुरस्कारको व्यवस्था
आयोजक:- चितवन समाज स्पेन