साईकल चढ्ने उद्घोष गरेका प्रचण्डले दिए, टुर दि पोखरालाई शुभकामना


काठमाण्डौ/ एमाओबादीका अध्यक्ष एवम पुर्व प्रधानमंत्री पुष्प कमल दाहाल “प्रचण्ड ले  टुर दि पोखरा साईकल र्यालीको सफलताको शुभकामना व्यक्त गरेका छन।दाहलले प्रेस बिज्ञप्ति जारी गर्दै शुभकामना ब्यक्त गरेका हुन्।

सन्देशमा दाहालले देशमा अहिले पेट्रोलियम अभाबमा देखिएको समस्यालाई सहजिकरण गर्न पनि सकारात्मक सन्देश दिने भन्दै कार्यक्रम सफलताको शुभकामनाको ब्यक्त गरेका छन्।

unnamed