गगन थापालाई कालो झण्डा देखाउने क्रममा झडप ( पोर्चुगलका स्थानीय मिडियाहरुले के लेखे त ? पढ्नुहोस् )


बार्सिलोना/
नेपाली काग्रेस नेता धनराज गुरुङ तथा चर्चित युबा नेता गगन थापाले सहभागिता जनाएको कार्यक्रममा झडप भएको छ। पहिचानवादी समुहको नाममा कार्यक्रम स्थलमा कालो झण्डा देखाउन खोजे पछि झडप भएको बताइएको छ। नेपाली जनसम्पर्क समिति पोर्चुगलको चौथो अधिबेशनलाई सम्बोधन गर्न नेताहरु पोर्चुगल पुगेका थिए।

पोर्चुगलबाट संचालित अनलाईन मिडियाहरुले कार्यक्रमबारे समाचारलाई फरक फरक कोणबाट लेखेका छन्।
सिमानापारी डटकमले केपीको जोक शैली र प्रचण्डको ठोक शैलीले संबिधान बन्न सकेन- काग्रेस नेता गुरुङ शिर्षकमा समाचार लेखेको छ। पुरा पढ्न यहा क्लिक गर्नुहोला।
यस्तै नमस्तेनेपाली डटकमले आक्रमणकारीहरुलाई सार्वजनिक रुपमा माफी माग्न चेतावनी भन्दै समाचार प्रकाशित गरेको छ।
यो पनि पढ्नुहोस्।