नेपालीनेपाली डटकमको सुचना


नेपालीनेपाली डटकमले बिभिन्न संघ सस्था,संगठनहरुका सुचना/ बिज्ञप्ति हरुलाई साईटमा एउटा छुट्टै शिर्षक बनाई प्रकाशित गर्न शुरुवात गरेको छ। युरोपको सेरोफेरोमा रहेका कुनै पनि संघ सस्थाहरुबाट पाप्त जानकारीहरुलाई सुचनाको रुपमा र सम्बधित सस्था/संगठनको वैठक सकिए पछि पाप्त भएका निर्णयहरुलाई सम्बन्धित सस्थाको प्रेस बिज्ञप्तिको रुपमा प्रकाशित गरिने भएको छ।

बैठक बस्ने जानकारीलाई सुचनाको रुपमा वा नियमित बैठक बसे पछि गरेका निर्णयहरुलाई प्रेस बिज्ञप्तिको रुपमा हाम्रो अफिसियल ईमेल आईडी infonepalinepali@gmail.com मा पठाईदिनु हुन अनुरोध गर्दछौ।

यदी बैठकका निर्णयहरुलाई समाचारको रुपमा कभर गर्नु परेमा सम्बन्धित सस्थालाई हामी आफै सम्पर्क गर्ने छौ। हामीले तयार गर्ने समाचारका शिर्षकहरु,समाचार अनुसार फरक फरक राखिने भए पनि यदी सस्थाले पठाएको सुचना भए (…… ) को सुचना वा बैठकका निर्णयहरु भए,(……) को प्रेस बिज्ञप्तिको व्यहोरामा प्रकाशित गरिने छ ।

– नेपालीनेपाली डटकम परिबार