पोर्चुगलका मृगौला पिडित सुबेदीलाई,बेल्जियमबाट पनि सहयोग


बिजय शर्मा दर्पण
स्विजरल्याण्ड/ बाग्लुङ्ग घर भई हाल बेल्जियम बस्दै आएकी समाजसेबी सीता सापकोटाले पोर्चुगलका मृगौला पिडित जय सुबेदीलाई लगभग ४ लाख रुपैया ( युरो ३९०३ ) संकलन गरेकी छन्। पर्बत जिल्ला घर भई हाल पोर्चुगलमा रहेका सुवेदीको दुबै मृगौला फेल भए पछि उपचारको निम्ती, रकम संकलन गरेकी हुन्।

सापकोटाले संकलन भएको रकमलाई सोमबार एक कार्यक्रम बीच एनआरएनए बेल्जियमका अध्यक्ष गंगाघर गौतमलाई हस्तान्तरण गरेकी छन्। बिगत १२ बर्ष देखि बेल्जियमको लुभेनमा बस्ने सापकोटा बिपी प्रतिष्ठान बेल्जियमकि महासचिब समेत हुन्।

एक जीवन मरणसंग संघर्ष गरिरहेका पीड़ितको लागि राहत संकलन तथा सहयोग गर्न पाउदा धेरै गर्व लागेको बताउदै सापकोटाले राहत संकलनमा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिदै पिडित सुबेदीको स्वास्थ्य लाभको कामना गरेकी छन्।

सहयोगी दाताहरुको नामावली
१) लोक दाहाल सीता दाहाल आन्त्रोपेन बाट ३०० युरो
२) बिमला हायोज स्वीजरल्याण्ड बाट २०० युरो
३) प्रकाश कँडेल लुभेन बाट १२० युरो
४) राजु घिमिरे सीता सारकोटा बाट १०० युरो
५) किरण शर्मा सुवर्ण अधिकारी बाट १०० युरो
६) कमल पन्थी ब्रुज बाट १०० युरो
७) नबिन थापा आन्त्रोपेन बाट १०० युरो
८) कमल भारती+ साबित्रा भारती ब्रुज बाट ७१ युरो
९) राजेन्द्र पौडेल ब्रुज बाट ५५ युरो
१०) दुर्गा सुवेदी ब्रुज बाट ५१ युरो
११) पुरुषोत्तम सुवेदी लुभेन बाट ५१ युरो
१२) अशोक कँडेल लुभेन बाट ५१ युरो
१३) अनु खरेल लुभेन बाट ५१ युरो
१४) कबिता भट्टराई + महेन्द्र भट्टराई ५१ युरो
१५) रबिन्द्रमान श्रेष्ठ + रजनी प्रधान बाट ५१ युरो
१६) सपना गैरे लुभेन बाट ५१ युरो
१७) चिनिया दुवाल आन्त्रोपेन बाट ५० युरो
१८) कृष्ण तिवारी ब्रसेल्स बाट ५० युरो
१९) सोवन शर्मा लुभेन बाट ५० युरो
२०) निष्मा लामा लुभेन बाट ५० युरो
२१) कुमार गुरुंग लुभेन बाट ५० युरो
२२) नाम खुलाउन नचाहने एक दाता बाट ५० युरो
२३) रेशम क्षेत्री + लक्ष्मी केसी लुभेन बाट ५० युरो
२४) बाबुराम शर्मा + सुष्मिता शर्मा लुभेन बाट ५० युरो
२५) कृष्ण श्रेष्ठ ब्रुज बाट ५० युरो
२६) सुर्य सापकोटा+ मायाँ सापकोटा लुभेन बाट ५० युरो
२७) श्रीप्रसाद सापकोटा+ गौरी सापकोटा लुभेन बाट ५० युरो
२८) नरहरी सापकोटा लुभेन बाट ५० युरो
२९) केशव चपागाई + सरस्वती चापागाई आन्त्रोपेन बाट ५० युरो
३०) प्रकाश पौडेल आन्त्रोपेन बाट ४० युरो
३१) कृष्ण पौडेल आन्त्रोपेन बाट ४० युरो
३२) पवन सुवेदी+ समिता सुवेदी आन्त्रोपेन बाट ३१ युरो
३३) दुर्गा सापकोटा+ साधना बोहोरा लुभेन बाट ३१ युरो
३४) साधना बानु लुभेन बाट ३१ युरो
३५) ईश्वर सुवेदी+ प्रतिमा सापकोटा लुभेन बाट ३१ युरो
३६) जानु खरेल लुभेन बाट ३० युरो
३७)करुणा खरेल लुभेन बाट ३० युरो
३८)रामचन्द्र भुवन सुवेदी+ मुना सुवेदी आन्त्रोपेन बीट ३० युरो
३९)रेना बस्नेत लुभेन बाट २० युरो
४०)कल्पना सापकोटा लुभेन बाट ३० युरो
४१)कुल बहादुर कार्की लुभेन बाट २५ युरो
४२) निर्मला बजगाई आन्त्रोपेन बाट २५ युरो
४३)आंगमायाँ लामा लुभेन २० युरो
४४)मुना ताम्राकार आन्त्रोपेन बाट १५ युरो
४५)राजेन्द्र कार्की लुभेन बाट १५ युरो
४६)ज़ाकिर हुसेन बाट ५० युरो
४७)जगधिस सापकोटा बाट ५० युरो
४८)भिम सुबेदी बाट २० युरो
४९)अर्को एक जना नाम खुलाउन नचाहने बहिनी बाट २० युरो
५०)दिपक + रष्मी गौली बाट २० युरो
५१)सरोज न्यौपाने बाट २० युरो
५२)ईन्द्र क्षेत्री पकवान बाट ५० युरो
५३)पुर्ण तिमिल्सेना ब्रुज बाट ५० युरो
५४)रमेश सापकोटा लुभेन बाट १०० युरो
५५)अनन्त शर्मा कँडेल ५५ युरो
५६) दिपेन्द्र केसी लुभेन बाट ३० युरो
५७)मिन गुरुंग लुभेन बाट ५० युरो
५८) नन्दु घले लुभेन बाट १० युरो
५९)सुधिर चन्द्र अधिकारी ३० युरो
६०) मित्रमणी भट्टराई युके बाट १३४ युरो ( सटही ११० पाउन्ड )
६१) गंगा प्रसाद शर्मा लुभेन बाट १०१ युरो
६२) सहदेव गौतम लुभेन बाट ५१ युरो
६३) हेमराज सापकोटा आन्त्रोपेन बाट २० युरो
६४) अमृत प्रधान आन्त्रोपेन ५० युरो
६५) आसा शेरचन लुभेन ३० युरो
६६)बीना खड्का आन्त्रोपेन बाट ५० युरो
६७) राधिका तिवारी ब्रुज बाट २० युरो
६८) बलराम पुन लुभेन बाट २० युरो
६९) मायाँ लामिछाने गेन्ट बाट २० युरो
७०) भगवती अधिकारी लुभेन बाट २० युरो
७१) यमु निरौला गेन्ट बाट २० युरो
७२) शिब कुमार बडुवाल आन्त्रोपेन बाट २० युरो
७३) अहमद दिन मिया बाट २० युरो
७४) चिज कुमार श्रेष्ठ आन्त्रोपेन बाट ५० युरो
७५) सारदा धिताल लुभेन। बाट २५ यूरो
७६) केशव सापकोटा ब्रसेल्स बाट २० युरो
७७) बिकाश सापकोटा लुभेन बाट २५ युरो
७८) दिपक सापकोटा लुभेन बाट २५ युरो
७९)ध्रुव राज पौडेल आन्त्रोपेन बाट २५ युरो
८०) हरी सापकोटा ५ युरो