पाेखरामा ¥यापर भिटेनले यसरी सुनाए चुराेट गीत (गीतकाे भिडियाे सहित)

पाेखरा- पाेखरामा भएको कन्र्सटको मुख्य आर्कषणको रुपमा दर्शकको मन भने ¥यापर समिर घिसिङ भिटेनले जिते ।  उनले दर्शकमाझ खुलेर आफ्ना गीत सुनाए ।  चुरोट...

नेपालीनेपाली डटकमको बार्षिकोत्सव सम्झना (एक घण्टा लामो भिडियो)

बार्सिलोना / युरोपबाट संचालित नेपालीनेपाली डटकमले आफ्नो दोस्रो बार्षिकोत्सव समारोहको भिडियो सार्बजनिक गरेको छ। गत जुलाईमा बिशेष समारोह बीच कार्यक्रम सम्पन्न भए पनि हाल आएर...

पुरुषोत्तम न्यौपानेको ‘नाकै माथी फुली’ (भिडियाे सहित)

राजाराम पौडेल,पोखरा -आफ्नो जन्मदिनको अवसर पारेर चर्चित लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले नयाँ गीत ‘नाकै माथी फुली’ दर्शक श्रोतामाझ सार्वजनिक गरेका छन्...

यस्तो छ स्विट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो रिपोर्ट)

वसन्त रानाभाट,बार्सिलोना । स्वीटजरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै सन्दर्भमा राजा त्रिभुवनको मृत्यु स्वीट्जरल्याण्डको जुरिच युनिभर्सिटी अस्पतालमा भएको सबैलाई थाहै छ...

चर्चित गायक कर्ण दासको कतै भुल भयो कि

कतै भुल भयो कि मेरी मायालु भेट्घाट टाडा भो, कसम छ तिम्रै मेरी मायालु जिउनुनै बाधा भो । तिमीले भन्थ्यौ हर सपनीमा...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...