कास्की सुपर स्टारको फाइनलमा ३० जना छनौट

पोखरा । संयुक्त फिल्मस प्रालि तथा डान्स सेन्टर अमरसिंह चोकको आयोजनामा भएको कास्की सुपर स्टार २०७५ सिजन १ को फाइनलमा ३० जना...

शर्मिला बर्देवाले ल्याईन् “माया जाल” (भिडियो)

बेलायत निबासी चर्चित गायिका शर्मिला बर्देवाले नयाँ वर्षको अबसरमा दर्शक श्रोतालाई नयाँ सांगीतिक उपहार लिएर आएकी छन् । बर्देवाले गाएको माया जाल…गीतको म्यूजिक भिडियो...

जसुको निर्देशनमा ‘फेवातालको पानी’

राजाराम पौडेल,पोखरा- जसु गुरुङको निर्देशनमा फेवातालको पानी बोलको गीतको म्युजिक भिडियो निर्माण हुदैछ । भिडियोको छायाकंन पोखरामा हालै सम्पन्न भएको छ । स्टार्स स्टुडियो...

कटप्पले बहुबलीलाई किन मार्‍यो ? यस्तो छ रहस्य !

बहुप्रतिक्षित फिल्म ‘बाहुबलीः द कन्क्लुजन’मा सर्बाधिक खोजी भएको प्रश्न हो, कटप्पले बहुबलीलाई किन मार्‍यो ?  बहुबली द बिगिनिङले छाडेर गएको यो प्रश्नको उत्तर एक...

मिस्टर एण्ड मिस कास्कीको सहयोग

राजाराम पौडेल,पोखरा - पोखरामा पहिलोपटक युवायुवतीको लागि आयोजित मोडलिङ रियालिटि सो मिस्टर एण्ड मिस कास्की २०१७ का प्रतियोगीले नमस्ते चायल्ड केयर सेन्टरमा सहयोग गरेका...

गायिका कोमल ओली एमालेमा प्रवेश

दाङ - गायिका कोमल ओली नेकपा एमालेमा प्रवेश गरेकी छन् । आफू विगतदेखि नै राष्ट्रवादी शक्तिको पक्षमा रहेको भन्दै उनले केही समय राप्रपामा रहेपनि अहिले...

दोस्रो संस्करणको मिस डिभा पोखराको लागि २२ जना युवती छानिए

राजाराम पौडेल, पोखरा - दोस्रो संस्करणको मिस डिभा पोखराको लागि २२ जना युवती छानिएका छन् । प्रतियोगीहरुले प्रस्तुत गरेको क्षमताको आधारमा हरेक हप्ता २...

नविन हेलिकप्टरमा सरर…….

राजाराम पौडेल, पोखरा- एकाएक सबै ध्यान आकाशतिर मोडियो । आकाशमाथी उडिरहेको हेलिकप्टर स्टेजको थोरै माथी आइपुग्दा दर्शक उत्साहित थिए । कारण त्यस हेलिकप्टरमा थिए पप...

बसन्त थकाली एकल साँझ आयोजना हुने

पोखरा - पोखराका पुराना लोकप्रिय लोकदोहोेरी गायक बसन्त थकाली वसन्त रुविना फाउन्डेशनको आयोजनामा पहिलोपटक एकल साँझमा हुने भएको छ । वैशाख १५ गते शनिवारका...

‘अटलबहादुरको आतंक’ प्रति दर्शकको चासो

राजाराम पौडेल,पोखरा -पोखरा थिएटरको तेस्रो प्रस्तुतीको रुपमा गत सोमबारदेखि पोखरामा मञ्चन सुरु भएको नाटक ‘अटलबहादुरको आतंक’ प्रति दर्शकको चासो बढ्न थालेको छ । नाटक...

स्वीडेनबाट दिपराजले ल्याए “मस्कियर”

स्पेन।स्वीडेन निबासी दिपराज थापाले "मस्कियर " बोलको गीत दर्शक स्रोता माँझ ल्याएका छन्। झन्डै डेढ दशक देखि स्विडेनमा...

जेठ ९ गते देखि ‘तिर्खा’ मञ्चन हुने, १६ वर्ष माथीकोले मात्र हेर्न...

राजाराम पौडेल, पोखरा- पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक ‘तिर्खा’ जेठ ९ गतेबाट मञ्चन हुने भएको छ । आयोजक पोखरा थिएटरले शनिबार पोखरामा...

पोखरा महोत्सवमा कमला घिमिरे र प्रिन्स लम्सालको लाइभ दोहोरी हुने

पोखरा- पोखरा महोत्सवको अन्तिम दिन आइतबार पछिल्लो समय दोहोरी गायर भाइरल बनेकी कमला घिमिरे र प्रिन्सि लम्सालको प्रस्तुती रहने भएको छ ।...

बलिउडकी आइटम गर्ल मलाइकाको चर्चा..

बलिउडकी हट आइटम गर्ल मलाइका अरोरा खानको चर्चा उनको तस्वीरका कारणले पनि हुने गर्दछ । विशेषगरि, मलाइका जीम पुग्दा होस् या सार्वजनिक कार्यक्रममा पुग्दा...

चलचित्र जात्राका लागि हरिबंश आचार्यले गाएको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । बरिष्ट कलाकार हरिबंश आचार्यले नेपाली चलचित्र जात्राका लागि गाएको गीत भिडियो सहित सार्वजनिक भएको छ। युट्युव च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको ‘नोट नोट’ बोलको...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...