गौचन हत्या फिरौती नदिएकै कारण भएको रहस्य खुल्यो

काठमाण्डौ - निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या पैसा (फिरौती) नदिएकै कारण भएको रहस्य खुलेको छ। हत्या अनुसन्धानका लागि बनेको प्रहरी कार्यदलले एक...

काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको मृत्युको कारण कुटाइबाटै (छापाबाट)

काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन्। मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्ट भन्छ- शरीर थिलथिलो हुने गरी कुटिएको छ,...

आन्दोलन स्वरुप बसलाई रुट नम्बर बिनै स्वतन्त्र क्यु फ्रि चल्न छाडिदिए

काठमाण्डौ - यातायात क्षेत्रका संघ सस्था खारेज गर्दै सरकारले सिण्डिकेट हटाएपछी आन्दोलनमा उत्रिएका संघ सस्थाहरुले शुक्रबार देशै भरका टिकट काउन्टर बन्द गरेका छन् ।...

योग गुरु रामदेवका औषधि गुणस्तरहीन,बजारबाट फिर्ता लिन आदेश

काठमाण्डौ - योग गुरु रामदेवका ६ वटा आयुर्वेदिक औषधिलाई सरकारले गुणस्तरहीन ठहर गर्दै बजारबाट फिर्ता लिन आदेश दिएको छ । रामदेवको दिव्य फार्मेसी, उत्तराखण्ड भारतबाट...

ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज

काठमाडौं - बाढी र पहिरोपछि उत्पन्न मानवीय संकटको विषयलाई आज सबैजसो दैनिक पत्रिकाहरुले उठाएका छन् । पत्रपत्रिकाहरुले सरकारी राहत कोषमा अर्बौं रुपैयाँ जम्मा भए...

ल हेरौ आजका दैनिक पत्रिकाहरुको फ्रन्टपेजमा के छ

निर्वाचन आयोगले दलीय सहमतिबिना बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न कठिन हुने बताएको समाचारलाई सोमबार प्रकाशित प्रायः दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा छापेका छन् ।...

ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेजमा के छ

डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गर्ने सरकारी निर्णयलाई खारेज गर्दै अर्का डिआईजी नवराज सिलवाललाई आईजीपी बनाउन सर्वोच्च अदालतले परमादेश दिएको समाचारलाई बुधबार प्रकाशित दैनिक...

संविधान संसोधनको पक्षमा दुई तिहाई पुग्न सहज छैन

काठमाण्डौ - एमाले नेतृत्वको ९ दलीय प्रतिपक्षी गठबन्धनले संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई असफल पार्ने निर्णय गरेको छ। एमाले संसदीय दलको कार्यालयमा बिहीबार बसेको...

ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज

काठमाडौं - राष्ट्रिय जनता पार्टी राजपालाई दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी गराउन सरकार लचिलो देखिए पनि राजपा कठोर बन्दै गएको छ । राजपाले निर्वाचन...

मोर्चालाई मनाउन दुई नम्बर प्रदेशमा स्थानीय तह थप्ने सरकारको तयारी, एमाले असहमत (छापाबाट)

सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन प्रदेश–२ मा स्थानीय तहको संख्या बढाउने गृहकार्य गरेको छ । संविधान संशोधन र तराईमा जनसंख्याका आधारमा...

आगामी चुनाव रणनीतिबारे एमालेमा दुईथरी धारणा

काठमाडौं - एमालेमा प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्नुपर्ने विषयमा दुईथरी धारणा आएका छन् । केन्द्रीय कमिटिको बैठकमा शनिबार...

मंगलबार र बुधबार मधेस बन्द, एमालेको अभियान तीन दिन स्थगित (छापाबाट)

सप्तरी घटनापछि सोमबार साँझ बसेको मोर्चाको आपत्कालीन बैठकले मंगलबार र बुधबार मधेस बन्द गर्ने निर्णय गरेको छ । सप्तरीमा प्रहरीको गोली लागेर चारजनाको निधन...

२०७४ को काँधमा तीन चुनाव, सीमांकनको सकस कायमै,राजनीतिक गतिरोध र विवाद उस्तै

काठमाडौ – नयाँ संविधानले परिकल्पना गरे अनुसारको राजनीतिक पूर्वाधार तयार गर्नका लागि निकै महत्वपूर्ण वर्ष थियो(२०७३ । मुलुकलाई राजनीतिक स्थिरता दिदै विकास र समृद्धितर्फ...

तस्करीको साढे ३३ केजी सुन काण्डमा तीनको ज्यान गयो

काठमाण्डौ - तस्करीको साढे ३३ केजी सुन काण्डमा तीनको ज्यान गएको छ। एकको हत्या भएको छ भने दुईले आत्महत्या गरेका छन्। मोरङ उर्लाबारी–७ का...

नेपालमा स्वाइन फ्लुको संक्रमण विकराल बन्दै

काठमाण्डौ -  यतिबेला जताततै स्वाइन फ्लुको संक्रमण फैलिएको छ ।  आजकोनेपाल समाचारपत्र दैनिकमा खबर छ । उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लामा यो रोग विकराल बन्दै...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...