यसरी कम गर्न सकिन्छ छिमेकी भारत सँगको परनिर्भरता
प्रकाश ढकाल, कोपनहेगन
एशिया महादेशमा रहेका दुइ देश नेपाल र भारत छिमेकी देश मात्र नभई सयौं वर्षदेखिको सम्बन्ध र धेरै सांस्कृतिक समानताहरु समेत रहेको पाइन्छ...
नेपाललाई असफल राष्ट्र बनाउने खेल यसरी खेलिंदै छ
तर हामी सबै नेपाली एक हुनुको विकल्प छैन
प्रकाश ढकाल ।
नेपाल सदियौं देखिको विविध रितिरिवाज र संस्कृति प्रचलनमा रहँदै आएको देश हो । विविध भाषा...
झुक्दै नझुक्ने नेपालको छोरो, गोपाल योञ्जनको सम्झना
- मोहनराज बराल 'मुन '
"एउटा चोरबाटो यहिबाट जान्छ
र सिंहदरबार भित्र पस्छ
र अगंङ्गको ढोका बन्द हुन्छ
गाउँ घर झुपडीहरु देखिन छोडछ
कठै मेरा गाउँहरु....!"
कबि बिक्रम सुब्बा भनेझै...
भाला रोपेर प्रहरी मार्ने राक्षसहरु पनि नेपाली हुन् र ?
- बसन्त रानाभाट
कैलालीको टीकापुर घटना यस्तो एउटा घटना बन्यो, सबैलाई त्रसित र भयभित मात्र होइन, एउटा सन्त्रासको वातावरण पैदा गरिदिएको छ । सम्भवतः एउटै...
भिडले गरेको भनेर घटनाका दोषीले उन्मुक्ति पाउनु हुदैन- गगन थापा
- गगन थापा
सवैले संयमता अपनाऔं हिंसाको विरुद्ध, सामाजिक सदभाव र सहिष्णताका निम्ति हामी जहाँ छौं त्यहिवाट योदान गरौं । कैलालीको घटनाले हामी सवैलाई स्तव्ध...
मेरो जिन्दगीलाई बचाई राख्ने आखिर को होला उँ ?
- रोजी लाबुड० (राई )
जीवनको आरोह अवरोहहरुमा, मेरो हरेक सुख दुखहरुमा हरेक पिडा ब्यथाहरुमा, हरेक समस्याहरुमा,पाईला पाईलाहरुमा, हरेक भोगाईहरुमा साथ दिने मेरो आँखाको आँशुको...
गुण्डागर्दीमा नेता कै सर्बोपरी, गोली खाने घैटे,चरी कठैबरी
- मोहनराज बराल मुन
सन् १९९९ मा महेश मन्जिरेकरले लेखेको र आँफैले निर्देशन गरेको फिल्म "वास्तब"बलिउड फिल्म उद्योगमा चर्चित नाम हो। चलचित्र रियल क्रायम ड्रामाको...
विपत्ति सँग सामाना गर्न फेसबुकले लगाएको गुन
- मोहनराज बराल मुन
वैशाख १२ को महा-भुकम्प पश्चात सदा झै सामाजिक संजाल फेसवुकमा आँखा डुलाउदै थिए । यो प्राकृतिक विपत्ति क्रुद्ध थियो।झन यस...
हामी अगाडी जान लागेको बाटो सहि छ ? सन्दर्भ: एनआरएन
नवीन पौडेल
गैर आवाशीय नेपाली संघ डेनमार्कको चौथो अधिवेशनको तिथि नजिकिदै गर्दा यसको नेतृत्व कसले लिने वा कसलाई बनाउने भन्नेमा विभिन्न व्यक्ति ,समूह , संघ...
एसिड आक्रमणमा परेकी दिदिलाई न्याय दिलाउँ !
Oयाङ्की हेल्मो
मेरो नाम याङ्की हेल्मो हो। उमेर ३५ बर्षको भयो। पुर्खौली घर चाहिँ सिन्धुपलाञ्चोक छिमी हो। तर, जन्म काठमाडौमा। मेरा आमाबाबा हाल क्यानाडामा हुनुहुन्छ।...
नेपथ्य भित्रको कथा
- मोहनराज बराल "मुन"
लाग्छ सन् १९९९ वा सन् २००० ताका यही समयको वरपर ओपन कन्सर्ट हेरेको थिए।त्यहाँ नेपालको ख्यातिप्राप्त गायकहरूको प्रस्तुति थियो। त्यहाँ नेपथ्यको...
प्रबासमा एनआरएनको चुनाबी माहोल
- वसन्त रानाभाट
संबिधानको प्रारम्भिक मस्यौदाका बारेमा देशमा चर्को बहस र जुहारी चलिरहेको बेला प्रबासमा भने एनआरएनको चुनाबी रन्को छ। गैर आबासीय नेपाली संघको...
आँशु पिएर बाँच्ने गायक अरूण थापाको सम्झना..
- मोहन राज बराल "मुन"
आज साउन ५ गते आजैको दिन वि.सं. २०५६ सालमा नेपाली सुगम सङ्गीतप्रेमीहरूले स्वर्गीय गायक एवम संगीतकार अरूण थापालाई गुमाएको दिन।...
धर्म प्रतिको मेरो बिचार
रोजी लाबुड० ( राई )
मैले धेरै पत्रपत्रीकाहरु मा धेरै सभ्य पढेलेखेका बिद्द्वानहरुको भनाईहरु पढ़ें केवल धर्मको बारेमा बहस गरेको धर्मको बारेमा किनबेच भएको धर्मलाई...
एनआरएनए युरो कप, धन्यवाद र तिता मिठा कुरा
-निराजन श्रेष्ठ, स्विस
टुर्नामेन्ट सफल बनाउनेहरुका नाममा पहिलो पटक युरोपभरिका नेपालीलाई एकै थलोमा भेला पार्नु । भेला मात्रै पारेर होइन, तिनलाई बस्ने, खाने र ल्याउने...