पोखरेली एलिना गुरुङ नेपाल स्टारको फाइनलमा प्रवेश
पोखरा-सिङ्गि रियालिटी शो वाई वाई नेपाल स्टार सिजन १ की उपाधिका दावेदार पोखरेली चेली एलिना गुरुङ फाइनलमा प्रवेश गरेकीछिन।
डेञ्जर जोनमा कहिल्यै नपरेकी उनीे शनिवार...
सोधखोज प्रालिको गण्डकी प्रदेश प्रमुखमा उद्यमी कुमार बराल
पोखरा - 'अब बन्छ डिजिटल राष्ट्र' मुल नारा सहित २ बर्ष अगाडि स्थापना गरिएको सोधखोज प्रालिले आफ्नो सेवा बिस्तार पोखरामा केहि समय अगाडिदेखि गर्दै...
पोखरामा भलिवल टिमकी कप्तान अरुणालाई जिताउन अभियान शुरु
पोखरा, सुदर्शन रञ्जित - नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एन.एस.जे.एफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस विद्यामा मनोनयमा परेकी अरुणा शाहीलाई जिताउन आर्थिक...
फेवातालमा मापदण्ड विपरित निर्माण हुदै गरेको भौतिक संरचना भत्काइयो
पोखरा - पोखराको फेवातालमा मापदण्ड विपरित निर्माण हुदै गरेको भौतिक संरचना भत्काइएको छ । पोखरा महानगरको नगर प्रहरी, सरसफाई बिभाग, वडा प्रहरी कार्यालय बैदाम,...
‘पुरुष हाम्रा प्रतिद्वन्दी होइनन्’–सांसद डा.भण्डारी
पोखरा - गण्डकी प्रदेशका सांसद डा.पुष्पा केसी भण्डारीले महिलामाथि हुने हिंसामा पुरुषमात्रैलाई दोष दिन नहुने बताउनुभएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका...
“नयापुस्तामा नारायणगोपाल” कार्यक्रम पोखरामा सम्पन्न
पोखरा -स्वरसम्राट नारायण गोपालको ३० औं स्मृति दिवसको अवसरमा पोखराबाट विगत दुई दशकदेखि प्रसारित रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले “नयापुस्तामा नारायणगोपाल” कार्यक्रम सम्पन्न गरेको छ...
घनश्याम लामिछानेको निर्देशनमा म्युजिक भिडियो सार्वजनिक
पोखरा - चलचित्र निर्देशक घनश्याम लामिछानेको निर्देशनमा एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार पोखरामा पत्रकार सम्मलेनको आयोजना गर्दै म्युजिक भिडियोे सार्वजनिक गरिएको...
कोरोना व्यवस्थापन गर्ने उत्कृष्ट सूचीमा पोखरा महानगरपालिका पनि
काठमाण्डौ - गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११...
ब्यवस्थित रुपमा इट्टा उद्योग सञ्चालन गर्नुपर्नेमा सभापति कोइरालाको जोड
पोखरा -गण्डकी प्रदेशमा रहेका इट्टा उद्योगहरुलाई ब्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले जोड दिनुभएको छ ।गण्डकी प्रदेश सभा अन्तरगत...
अस्ट्रेलियाको तास्मानियामा चलिचत्र ‘आमा’ प्रदर्शन हुँदै
पोखरा - अस्ट्रेलियाको तास्मानियामा नेपाली कथानक चलचित्र आमा पुनः प्रदर्शन गरिने भएको छ । वडादशैँको अवसरमा अक्टोबरमा पहिलो पटक प्रदर्शन गरिएको उक्त चलचित्र दोस्रो...
अनलाइन पत्रकार संघ गण्डकीको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम
पोखरा -अनलाइन पत्रकार संघ गण्डकी प्रदेशले स्वास्थ्य सामग्री हस्तान्तरण तथा वेभसाइट शुभारम्भ गरेको छ । मंगलबार पोखरामा एक कार्यक्रमकाबिच सम्पन्न भएको हो ।
गण्डकी प्रदेश...
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको अत्येष्टि, कास्की काँग्रेसद्वारा दुःख व्यक्त
पोखरा - नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको अन्येष्टि गरिएको छ ।
विगत लामो समयदेखि सुगर र प्रेसरबाट प्रभावित केसीको सोमबार राति...
बागलुङका पाँच पालिकामा अस्पताल निर्माण गर्न बजेट निकासा
गलकोट- अर्थ मन्त्रालयले बागलुङ जिल्लाका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख बजेट निकासा गरेको छ ।
स्थानीय तहमा भएको स्वास्थ्य संस्था...
कुश्माको बहुप्रतिक्षित बन्जी र स्वीङ कार्तिक १५ गतेबाट सन्चालनमा आउने
पर्वत - कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल...
रेवान पोखराको अध्यक्षमा लक्ष्मण बराल निर्वाचित
पोखरा - रेष्टुरेण्ट एण्ड बार एशोसिएसन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
अध्यक्ष बरालले कोभिड-१९ को...