पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत काम सम्पन्न
कास्की - निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द...
नेपाल प्रेस युनियनका ३ पुरस्कार वितरणका लागि प्रतिभा छनोट समिति गठन
पोखरा - नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित विभिन्न पुरस्कारमध्ये तीन पुरस्कार वितरणका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ ।
कोरोना महामारीबीच पनि युनियन कास्की...
पोखरा महानगरको मनोमानीमा काँग्रेस नगर समितिको ज्ञापनपत्र
पोखरा -पोखरा महानगरपालिकामा भएको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासनप्रति चिन्ता व्यक्त गर्दै नेपाली काँग्रेस पोखरा महानगर नगर समितिले मेयरलाई ज्ञापनपत्र बुझाएको छ ।
नगर...
१५ बर्षको कलिलो उमेरमा नै भबिष्यताको भविष्य खोसियो..
बार्सिलोना । नृत्यमा उनको सोख थियो । दुई महिनाअघि इनासको नृत्य प्रतियोगिताका लागि आफ्नो भिडियो बनाएर पठाइन् । पहिलो चरण पार गर्दै दोस्रो चरणको...
फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण
पोखरा-पोखरा महानगरपालिकाले नापी कार्यालय कास्कीको सहयोगमा तयार पारेको फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त अध्ययन प्रतिवेदन आज सोमबार पोखरा महानगरपालिकाका...
विश्व शान्ति स्तूपको पाँचौै अधिवेशन सम्पन्न
पोखरा - विश्व शान्ति स्तूप पोखरा–२२ अनदूको ११ औं वार्षिक साधारण सभा तथा पाँचौै अधिवेशन कोरोना कहरको बीचमा भौतिक दूरी कायम गरी सम्पन्न भएको...
राहत लिएर कास्की काँग्रेस रुपाको बराहथोकमा
पोखरा- नेपाली काँग्रेस कास्कीले रुपा गाउँपालिका ६ बराहथोकका बाढिपहिरो प्रभावित परिवारलाई सहयोग गरेको छ ।
पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना विकको लाई...
सहारा खेलकुद पत्रकारिता पुरस्कार यस बर्ष पौडेललाई प्रदान गरिने
पोखरा - पत्रकार इन्द्र प्रसाद पौडेललाई यस बर्ष सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले पौडेललार्ई पुरस्कार दिन गरेको...
चरक मेमोरियलमा कोरोना संक्रमितको उपचारमा सफलता
पोखरा - पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत् कोरोना संक्रमित एक बिरामी निको भइ घर फर्केकी छन् । पोखराको लेखनाथकी २० वर्षीया अञ्जली गुरुङ करिब...
स्पेनमा अनलाईन नृत्य प्रतियोगिता:-को-को बने सहभागी ?
बार्सिलोना। स्पेनमा हरितालिका तिजको अबसरमा अनलाईन नृत्य प्रतिस्पर्धा सुरु भएको छ। २२ जना प्रतियोगिहरु भिडियो मार्फत सहभागी बन्दै प्रतिस्पर्धामा उत्रिएका हुन्। प्रबासी...
गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १ हजार ५ सय ८७
पोखरा- गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमण हुनेको संख्या १ हजार ५८७ पुगेको स्वास्थ्य निर्देशनालयले बताएको छ । शुक्रवार दिउँसो पौने १ वजे अध्यावधिक...
सरकार सफल हुन उसका संयन्त्रहरु दक्ष हुनुपर्छ :मुख्यमन्त्री गुरुङ
पोखरा -गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि उपलब्ध गराईएका सवारी साधनहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी...
भोटका लागि मात्र लायन्स क्लब स्थापना गर्दा समस्या : धुव्र थापा
राजाराम पौडेल,पोखरा -पोखरा ६ बैदाममा रहेको केदारेश्वर महादेव मन्दिर परिसरमा शनिबार वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको...
फास्ट ट्रयाकबाट पुननिर्माण गर्न पूर्वाधार मन्त्रालयलाई निर्देशन
पोखरा - गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढी पहिरोले पु¥याएको भौतिक क्षतिको तत्तकाल पुननिर्माण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको...
पाेखरामा फोहोर व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी
पोखरा -पोखरा महानगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोरलाई घर÷घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ‘छुट्याऔं फोहोर, बनाऔं...