पोखरा सेरोफेरो

पोखरा सेरोफेरो

रिमझिम दोहोरी साँझले विशेष सांगीतिक साँझ तथा सम्मान कार्यक्रम गर्ने

पोखरा-बिरौटाको रिमझिम दोहोरी साँझ तथा रेष्टुरेन्टले दोस्रो वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक साँझ तथा सम्मान कार्यक्रम गर्ने भएको छ । दोहोरी साँझले दोस्रो वर्ष पार...

दोस्रो संस्करणको मिस डिभा पोखराको लागि २२ जना युवती छानिए

राजाराम पौडेल, पोखरा - दोस्रो संस्करणको मिस डिभा पोखराको लागि २२ जना युवती छानिएका छन् । प्रतियोगीहरुले प्रस्तुत गरेको क्षमताको आधारमा हरेक हप्ता २...

आयातित बस्तुहरु उपयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा मन्त्री शाहीको जोड

राजाराम पौडेल,पोखरा- पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पर्यटनको नाउँमा स्थानीय उत्पादनहरुको सट्टा आयातित बस्तुहरु उपयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन् ।...

छोरेपाटन माविलाई मेघा विद्यालय वनाउन महानगरले सहयोग गर्ने

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माविलाई महानगरपालिका मेघा विद्यालय बनाउन सहयोग गर्ने मेयर मानबहादुर जिसिले वताएका छन्...

एसकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कार तझ्यालाई

पोखरा । मानवअधिकार पत्रकार संघ हुर्जाद्वारा सञ्चालित प्रदेश ४ स्तरिय एसकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कार प्रमिला तझ्यालाई अर्पण गरिने भएको छ । संस्थाले प्राप्त आवेदनमध्ये...

मेलमिलापमा गरिएको खर्चको तुलनामा प्रतिफल शुन्य : न्यायाधीश गुरुङ

राजाराम पौडेल,पोखरा - मेलमिलाम सम्बन्धि ४८ घण्टे आधारभुत तालिम सोमबारबाट पोखरामा सुरु भएको छ । असहाय सेवा केन्द्र (सुस) को आयोजना तथा मेलमिलाप परिषदको सहयोगमा...

पोखरा लेखनाथ महानगरपालिका–११ रामघाटमा आकर्षक पार्क बन्ने

पोखरा - पोखरा लेखनाथ महानगरपालिका–११ रामघाटमा आकर्षक पार्क बन्ने भएको छ। अन्तरसमाज महासंघ समिति नेपालले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरको पश्चिमतर्फ सात रोपनी खाली जमिनमा...

कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स लि. गाभिए

पोखरा । पोखराको कैलाश विकास बैंकले थप दुईवटा संस्थासँग एकीकृत कारोबार सुरु गरेको छ । मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स लिमिटेड मर्ज...

आइसोलेसनमा रहेकाहरु घर फर्किए

पोखरा - कोरोनाको शंकामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आइसोलेसनमा रहेकाहरु घर फर्किएका छन् । पर्वतमा ४ जना, गोरखामा २ जना, म्यादीमा १...

प्रदेश ४ को प्रदेशसभाको पहिलो बैैठक माघ २२ गते बस्ने

पोखरा - प्रदेश ४ को प्रदेशसभाको पहिलो बैैठक माघ २२ गते बस्ने भएको छ । २२ गते ११ बजेलाई बैठक आहृवान गर्ने निर्णय भएको...

पबित्र सहकारीको चौथो साधारण सभा सम्पन्न

कृष्ण रानाभाट/पोखरा भाट समाजद्धारा संचालित पोखराको पृथ्वीचोकस्थित पबित्र बचत तथा ऋण सहकारी संस्था लि.को चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।साधारणसभा उद्घाटन गर्दै सहकारी...

राष्ट्रिय खुल्ला स्केट बोडिङ्गमा पुरुष सिनियर तर्फ काठमाण्डौका वर्देवा प्रथम

पोखरा - पोखरामा दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ्ग महिला तथा पुरुष च्याम्पियनशिप पोखरा रंगशाला स्थित अन्नपुर्ण स्केटवोर्ड स्थलमा सम्पन्न भएको छ । प्रतियोगितामा १४...

काहुँ धरहराको हाईकमा रमाए हाईकर्स क्लब नेपालको टोली

पोखरा । हाईकर्स क्लब नेपालको टोलीले शनिबार पोखरा महानगरपालिका वडा नं. ११ काहुँकोटसम्म हाईकिङ गरेको छ ।

काग्रेस कास्की सभापति कृष्ण केसीले अन्तर्घात गरेकाे भन्दै कार्वाहीका लागि सिफारिस

 पोखरा -  नेपाली कांग्रेस रुपा गाउँपालिका कास्कीले स्थानीय तहको निर्वाचनमा कांग्रेस पराजित हुनुमा पार्टीका जिल्ला सभापति कृष्ण केसी र क्षेत्रीय सभापति बिर्जमान गुरुङसहितको अन्तर्घात...

अन्धकारै अन्धकार कहिले लोडसेडिंगले कहिले ट्रान्सफर्मर बिग्रदा

पोखरा  पृथ्वीचोकको ट्रान्सफर्मर बिग्रदा स्थानिय अन्धकारमा बस्न बाध्य

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...