माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न

काठमाडौँ - माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ...

नेपालमा शुक्रबार २ हजार २० जनामा कोरोना पुष्टि

काठमाण्डौ- नेपालमा शुक्रबार २ हजार २० जनामा कोरोना पुष्टि भएको छ । याे एकैदिन कोरोना पुष्टि भएकाे  हालसम्मकै बढी हो । ११ हजार ४...

तरुण दलको चौथो महाधिवेशन कात्तिक २७ देखि पोखरामा हुने

पोखरा- दुइपटक स्थगित नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ। तरुण दलले बिहीबार...

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह पहिलोपल्ट संसदीय चुनावको प्रचारमा

काठमाण्डौ -  दाह्री-कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन्। धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ। झिमरुक गाउँपालिका-५ ओखरकोट प्युठान...

सरकारको सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने अन्तिम तयारी

काठमाण्डौ - सरकारले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने अन्तिम तयारी गरेको छ। मंगलबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक, सामाजिक...

ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्था र यातायातमा ५० प्रतिशत छुट

काठमाण्डौ - असी वर्ष पुगेका वृद्धाले दायर गरेको एक रिटमा सर्वोच्च अदालतले बुधबार स्वास्थ्य संस्था र सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था...

शुभकामना कपको उपाधि स्याङ्जा वालिङ युनाईटेडलाई

पोखरा - हेमजा युनाईटेड पोखरा लेखनाथ–२५ हेमजाद्धारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को उपाधि स्याङजा वालिङ युनाईटेडले हात पारेको छ। शनिवार भएको फाइनलखेलमा अमरसिंह...

सरकार रेलको इन्जिन र डिब्बा खरिदको तयारीमा

काठमाण्डौ - सरकारले बर्दिवासभन्दा केही पर बिजलपुरादेखि जनकपुर हुँदै भारतको जयनगर (बिहार) सम्म रेल्वे सेवा सञ्चालनका लागि ब्रोडगेज रेलको इन्जिन (लोकोम्याटिभ) र डब्बा खरिदको...

काग्रेस नेतृत्वमा गठबन्धन बनाउन ६ पार्टीको कार्यदल गठन

काठमाण्डौ -  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ६ दलका शीर्षनेताहरूको बैठकले निर्वाचनका लागि गठबन्धन बनाएर तालमेल गर्ने निर्णय गरेको छ । नेकपा एमाले, नेकपा माओवादी...

इटाली बन्यो युरो च्याम्पियन

इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो २०२० को उपाधि जितेको छ।पेनाल्टी सुटआउटमा इटालीका लागि बेरार्डी, बोनुची र बर्नार्डिचीले गोल गरे। इंग्ल्यान्डका...

कोशीमा बगाइएका बालक बुवासँग काजक्रिया गर्ने पैसा पनि छैन

काठमाण्डौ - लगातारको वर्षाका कारण आएको बाढीका कारण मंगलबार मृत्यु भएका र कोशी नदीमा बगाएर सद्गत गरिएका बालक कमलु सदाका बुबा फुदन सदा बोल्न...

विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या वुधवारसम्म १४ लाख ४४ हजार ८२२ पुग्याे

काठमाण्डाै - विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या वुधवारसम्म १४ लाख ४४ हजार ८२२ पुगेको छ । आजसम्म मृत्यु हुनेको संख्या ८३ जहार...

सन्दीप लामिछाने सीपीएलका लागि ८० लाख रुपैयाँमा अनुबन्ध

काठमाडौं - नेपाली स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा बार्बाडस ट्राइडेन्टस टोलीमा अनुबन्ध भएका छन्...

कृस्तीबासीले पोखरा २४ कृस्तीको वडा कार्यालयमा तालाबन्दि गरे,ढिकुरपोखरीवासी पनि सघर्षमा

पोखरा - स्थानियतहपूर्नर संरचनाकाक्रममा पोखरा उपमहानगरका दुई वडा पोखरा २४, कृस्ती र पोखरा २३ निर्मलपोखरी मिसाएर एउटै वडा बनाएको बिरोधमा सोमबार कृस्तीबासीले पोखरा २४...

पोखरामा प्रथम विश्व कास्की सम्मेलन हुने

पोखरा -“खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो अभियान” भन्ने मूलनाराका साथ यही असोज २३ गते पोखरामा प्रथम विश्व कास्की सम्मेलन हुने भएको छ । कास्की आदर्श...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...