जातीय सद्भावमा आँच आउने गरी गतिविधि नगर्न काँग्रेसकाे अनुरोध

पोखरा-नेपाली काँग्रेस कास्कीले जातीय सद्भाव देशको गौरव भएकाले त्यसतर्फ सचेत बन्न सबैलाई आग्रह गरेको छ । पछिल्लो समय पोखरा १६ लामाचौरमा भएको घटनाप्रति...

पूर्व बाललडाकु नेपाल फर्कदै,युएन र ईयुले छिट्टै रिपोर्ट निकाल्ने दाबि

बार्सिलोना - द्वन्द्वकालमा लडाकू बनाएका बालबालिकाहरुका बारेमा जानकारी दिदै अन्तर्राष्ट्रियकरण गर्न युरोप आएका पूर्व बाललडाकु लेनिन विष्ट आज नेपाल फर्कदै छन्। बिगत...

सरकारले प्रजातन्त्र मास्ने प्रयास गरेको कांग्रेस सभापति देउवाकाे आरोप

पोखरा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रबाद कालापानीमा उत्रिएको टिप्पणी गरेका छन् । नेपाल डेमोक्रेटिक लयर्स एशोसियसनको वार्षिक...

ब्राण्ड बन्दै पोखरा पिजा हाउस, कोरिया बसाई निकै कष्ठकर बन्यो : विजय

राजाराम पौडेल,पोखरा - विभिन्न सपना बुन्दै सन् १९९१ मा विजय गुरुङ दक्षिण कोरिया प्रस्थान गरे । फिल्ममा देखेर विमान चढ्ने सपना बुनेका उनको सपना त...

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार राति अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार बिहानदेखि धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका प्रधानमन्त्री...

सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न देउवाकाे सरकारसँग माग

काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले नागरिकको स्वास्थ्य परीक्षणदेखि...

प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गते युरोप भ्रमण जाने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ शनिबारदेखि युरोपको साताव्यापी भ्रमणमा जानुहुने भएकाे छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको युरोपियन मुलुकहरु स्विजरल्याण्ड, बेलायत...

कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

काठमाडौँ - चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको...

नेपालमा सोमवार मात्रै ४ सय ५१ जना नयाँ संक्रमित पुष्टि

पोखरा - नेपालमा कोरोनाभाइरसबाट सोमवार ४५१ जना नयाँ संक्रमित पुष्टि भएपछि  संक्रमित हुनेको संख्या ६ हजार २११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

नेपाली युवा स्ट्राईकर अञ्जन विष्ट स्पेनमा सम्मानित (भिडियो सहित)

बार्सिलोना/ नेपाली राष्ट्रिय फुटबल टीमका युवा स्ट्राईकर अञ्जन विष्ट स्पेनमा सम्मानित भएका छन्। स्पेन स्थित मार्बेला युनाईटेड एफसीमा प्रशिक्षणका रहेका युवा खेलाडी बिष्ट आईतबार...

भारतीय राष्ट्रपति मुखर्जीले गरे जानकी मन्दिरमा विशेष पूजाअर्चना

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज प्राचीन मिथिलाको राजधानी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन्। सो मन्दिरमा भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उनी तेस्रो हुन्।...

सर्वोच्चमा विज्ञापन ऐनविरुद्ध रिट

काठमाडौँ- सङ्घीय संसद्को दुवै सदनबाट पारित विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐन, २०७६ विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर...

जि एट समूहद्दारा स्वास्थ्य सुरक्षा समाग्री सहयोग

पोखरा- जि एट समूहले एम्वुलेन्स चालक तथा स्वयम्सेवकलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ । कोभिड—१९ को बढ्दो संक्रमण र उच्चजोखिमको परिस्थितिलाई...

युरोप,अमेरिका बसेका नेपालीहरुले, किन गर्छन् आत्महत्या ?

- कृष्ण प्रसाद रेग्मी,बेल्जियम युरोप , अमेरिका , अष्ट्रेलिया , जापान अथवा यस्तै अन्य मूलुकमा रहेका नेपालीहरूले हिजो अाज अात्महत्या गरेका समाचारहरू अाइरहेका छन ।...

नेपालमा कोरोनाबाट संक्रमण हुनेहरुको संख्या २१ हजार ९ पुग्यो

काठमाण्डौ - नेपालमा कोरोनाबाट संक्रमण हुनेहरुको संख्या २१ हजार ९ पुगेको छ । मंगलवार २५९ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या २१...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...