कार्कीलाई जोगाउन कूटनीतिक संयन्त्र सक्रिय (छापाबाट)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफूलाई संसदको महाअभियोगबाट जोगाउन विभिन्न संयन्त्र प्रयोग गर्ने क्रममा कूटनीतिक समुदायलाई समेत उपयोग गरेका छन् ।  उनको...

सरकार गठन भएको एक सय दिन नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल चौतर्फी घेराबन्दीमा (छापाबाट)

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक सय दिन नपुग्दै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चौतर्फी घेराबन्दीमा परेका छन् । आफ्नो सचिवालय, पार्टीका...

नेपालमा रहेका प्रतिबन्धित भारतीय नोट नसाटिने (छापाबाट)

नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले अस्वीकार गरेको छ। यससँगै सर्वसाधारणसँग रहेको...

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीबारे छलफल (छापाबाट)

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको तयारीबारे बिहीबार नेपाल र भारतका अधिकारीबीच छलफल भएको छ । भ्रमणको तयारीलाई दुवै देशका तर्फबाट अन्तिम रूप...

अख्तियारको जासुसी संयन्त्र हट्यो (छापाबाट)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्ति निगरानीका लागि प्रयोग गरिने जासुसी संयन्त्र हटाएको छ । कार्यवाहक प्रमुख दीप बस्न्यातले निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई ब्रिफिङ नगर्न...

मुखर्जीको नेपाल भ्रमण विशेष गुडविल भ्रमण : भारत (छापाबाट)

भारतले आफ्ना राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ गतेदेखि गर्ने नेपालको तीनदिने राजकीय भ्रमण विशेष गुडविल भ्रमण हुने बताएको छ । मुखर्जीको भ्रमणबारे जानकारी दिन...

३० लाख आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा (छापाबाट)

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० लाख आप्रवासीलाई अमेरिकाबाट निकाल्ने घोषणा गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि सिबिएस समाचार संस्थालाई दिएको पहिलो अन्तरवार्तामा ट्रम्पले गैरकानुनी...

महाअभियोग पारित हुने ‘निश्चित’, आजदेखि सदनमा छलफल (छापाबाट)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने विषयमा संसदा प्रमुख तीन दलका नेताहरूबीच अनौपचारिक सहमति भएको छ । एमाले र...

त्रिपक्षीय सहकार्य: सम्भावना छ तर गृहकार्य छैन (छापाबाट)

ब्रिक्स–बिमस्टेक सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सामूहिक भेट चर्चित बन्यो ।  भेटवार्ता ‘औपचारिक वा...

अख्तियारका चार आयुक्त पनि धरापमा (छापाबाट)

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका चार जना आयुक्तहरूको योग्यता नपुगेको उल्लेख गरी बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । नागार्जुना नगरपालिका ८ बस्ने दक्षबहादुर...

सांसदहरूको सेवा सुविधा बढाउनेसम्बन्धी विधेयक संसद्मा दर्ता (छापाबाट)

सरकारले सांसदहरूको सेवा सुविधाबढाउनेसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । वार्षिक बजेटलेबढाएअनुसारको सेवा सुविधा हेरफेर गरी मङ्गलबार कानुन मन्त्रालयले विधेयकसंसद् सचिवालयमा दर्ता गरेको हो...

‘बाहिर आएको मस्यौदामा कुनै सत्यता छैन’ (छापाबाट)

संविधान संशोधन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ नहुँदै विवादमा परेको छ ।  सरकारको गृहकार्यमा आधारित भन्दै संशोधनको मस्यौदा सार्वजनिक भएसँगै संशोधन प्रक्रियामाथि राजनीतिक टिप्पणी सुरु...

भारतीय राष्ट्रपतिको भ्रमणमा दुई दिन विमानस्थल प्रभावित हुने (छापाबाट)

मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग्ने गर्छन् । सन् २०१४ मा सार्क...

किन सार्वजनिक भएन प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण (छापाबाट)

प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने प्रचलन तोडदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले...

बैंकहरूले घरजग्गा कारोबारमा ऋण दिन बन्द गरे (छापाबाट)

बैंकहरूले घरजग्गा कारोबार (रियल इस्टेट)मा ऋण दिन बन्द गरेका छन् । वित्तीय प्रणालीमा तरलता संकट बढ्दै जाँदा रियल इस्टेट र सेयरको धितोमा दिने मार्जिन...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...