सरकारमा सहभागी हुने आशामा सानादल

काठमाण्डौ - प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवाको पक्षमा मतदान गरेका माओवादी केन्द्रबाहेकका दलहरू सरकारमा जान तम्तयार छन् । राप्रपा, लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, अखण्ड...

सरकारले गरेको नियुक्तिलगायतका निर्णय आगामी सरकारले बदर गर्ने

काठमाण्डौ - प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि सरकारले गरेको नियुक्तिलगायतका सम्पूर्ण निर्णय वाम गठबन्धनमा बन्ने आगामी सरकारले बदर गर्ने तयारी गरेको छ। सरकारले...

विवादास्पद छविका व्यक्तिहरु समेत उम्मेदवार सिफारिस

काठमाडौं - नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका तल्ला समितिहरुले जसरी पनि निर्वाचन जित्ने नाममा गैरराजनीतिक तथा आपराधिक र विवादास्पद छवि भएका व्यक्तिहरुलाई प्रदेश...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा क्याबिनेट मन्त्री राख्ने तयारी

काठमाडौं - सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा क्याबिनेट मन्त्री राख्ने तयारी गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । संघीय शासनमा सफलता हासिल गरेका मलेसिया,...

कांग्रेस र माओवादी केन्द्रले एमालेले चाहेजसरी संशोधनको औचित्य प्रस्तुत गर्न नसक्ने (छापाबाट)

संघीयताका तीन तह (स्थानीय, प्रान्तीय र संघीय) प्रतिनिधि निकायहरूका निर्वाचन आगामी १४ महिनाभित्र गराउनुपर्ने संवैधानिक बाध्यता रहेको अवस्थामा त्रिशंकु संसद्का तीन ठूला दलबीच महत्वपूर्ण...

प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश बोकेर नारायणकाजी श्रेष्ठ दिल्लीमा (छापाबाट)

प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश बोकेर नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शनिवार भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । पार्टीनिकट अखिल भारत नेपाली...

ल हेरौ आज प्रकाशित दैनिक पत्रिकाको फ्रन्टपेज

काठमाडौं । २०७४ सालको पहिलो दिन आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले स्थानीय तह निर्वाचन बहिस्कारको घोषणा गरेको मधेसी मोर्चालाई वार्तामा आउन प्रधानमन्त्रीले गरेको...

मेलम्चीको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने

काठमाण्डौ - बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ। अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न...

टर्कीसको डिजेबल विमान पाइलट बेद उप्रेतीले किने(छापाबाट)

उडान भर्न मिल्ने अवस्थामा कम्तीमा २६ अर्ब नेपाली रुपैयाँ मूल्य पर्ने टर्किस एयरलाइन्सको डिजेबल एयरक्राफ्ट नेपाली पाइलट बेद उप्रेतीले खरिद गर्ने पक्कापक्की भएको छ...

दुर्घटनाका घाइतेलाई उपचार सेवा नदिने पोखराको मणिपाल अस्पताल खारेजीको चेतावनी

काठमाडौं – मुस्ताङको कागबेनीमा शनिबार भएको बस दुर्घटनाका घाइतेलाई आकस्मिक उपचार सेवासमेत नदिइ फर्काउने पोखराको मणिपाल शिक्षण अस्पतालसँग स्वास्थ्य मन्त्रालयले आइतबार २४ घण्टे स्पष्टीकरण...

जहाज आइपुगे, तर पाइलट अभावले उडानमा आउन सकेनन्

काठमाण्डौ - नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज...

अब कारागारको सट्टा घरमा बसेर सजाय भुक्तान गर्न सकिने

काठमाडौं - कारागारको सट्टा घरमा बसेर सजाय भुक्तान गर्न सकिने व्यवस्थासहितको फौजदारी कसुरसम्बन्धी कानुन संसदबाट पारित भई प्रमाणीकरणको क्रममा छ । कानुनमा कैद...

सांसदकै कारण रोकियो १० अर्ब २० करोड रुपैयाँ (छापाबाट)

समानुपातिक सांसदहरुले तोकिएको समयावधिमा कार्यक्रम छनौट नगर्दा चालू आर्थिक वर्षको निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष र निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० अर्ब २० करोड...

ल हेरौ आजका पत्रिकामा फ्रन्टपेज

आज काठमाडौंबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिकहरुले हिजो प्रमुख प्रतिपक्षी एमालेसहित नौ दलले संविधान संशोधनको बिरुद्धमा गरेको शक्ति प्रदर्शनलाई प्रमुख स्थान दिएका छन् । त्यस्तै स्थानीय...

भुकम्प पिडितले राहत पाएनन्, ४१ अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज

काठमाडौं - दुई वर्षअघिको विनाशकारी भूकम्पमा घरबार गुमाएका भूकम्पपीडित मध्ये वर्षायाममा विनाछानो बस्न बाध्य भइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने खर्च गर्न नसकेर ४१ अर्ब...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...