नेवारी महिला समूहमा मिरा श्रेष्ठ
पोखरा,/ नेवारी महिला समूह (नेवा मिसा पुचः) नयाँबजारको शनिबार सम्पन्न चौथो बार्षिक साधारण तथा दोस्रो अधिवेशनले मिरा श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको...
कास्की सल्यानमा तीज महोत्सव शुरु
,पोखरा/ नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा कास्कीको सल्यानस्थित संगम युथ क्लवको आयोजनामा नवौं तीज मेला सोमबारदेखि शुरु भएको छ । स्थानिय समाजसेवी क्याप्टेन...
घार म्याग्दी पोखरा समाजको साधारणसभा
पोखरा/ घार म्याग्दी पोखरा समाजको प्रथम साधारणसभा सम्पन्न भएको छ । समाजका उपाध्यक्ष प्रेमशंकर बरुवालको अध्यक्षतामा कार्यक्रम भएको हो । साधारण सभाको अवसरमा समाजले तीजलाई...
पर्यटन यातायात समितिको पदास्थापना सम्पन्न
कृष्ण रानाभाट/पोखरा, पर्यटकहरुलाई पर्यटकीय स्थल तथा देशका विभिन्न स्थानहरुमा लाने ल्याउने पर्यटक गाडि संचालकहरुको एक मात्र संस्था पर्यटन यातायात समितिले नयाँ कार्य समिति निर्वाचित गरेको...
स्वस्थ मुटुको लागी साइक्लिङ्ग, ¥यालीको तयारी तिब्र
पोखरा / सुन्दर नगरी पोखरामा हुने “स्वस्थ मुटुको लागी साइक्लिङ्ग” भन्ने जनचेतनामुलक वृहत साईकल ¥यालीको तयारी तिब्रता साथ भईरहेको छ। आगामी असोज १२ गते...
टुरिष्ट बुकसप एशोसियशनको साधारण सभा सम्पन्न
कृष्ण रानाभाट/ पोखरा टुरिष्ट वुकसप एसोसियशन लेकसाईड पोखराको १२ औं साधारण सभा शुक्रबार भुम्दी, पोखरा २५मा सम्पन्न भयो। साधारण सभाले सचिव भरत पौडेलको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष...
भाट समाजको तिजे कार्यक्रम सम्पन्न
कृष्ण रानाभाट
पोखरा /
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा भाट समाज नेपाल पोखरा–१७ विरौटा इकाइले शुक्रबार पोखरामा दिदीबहिनीहरुलाई दर खुवायो । प्रमुख अतिथि नेपाल...
“स्वस्थ मुटुको लागी साइक्लिङ्ग” भन्दै पोखरामा वृहत साईकल ¥याली हुने
पोखरा/ नेपालको पर्यटकीय केन्द्र पोखरामा आगामी असोज १२ गते विश्व मुटु दिवसको अवसरमा “स्वस्थ मुटुको लागी साइक्लिङ्ग” भन्ने जनचेतनामुलक वृहत साईकल ¥याली हुने भएको...
नेपाल हाउस कास्कीको साधारण सभा सम्पन्न
पोखरा /
नेपाल हाउस कास्कीको आठौं साधारणसभा शुक्रबार पोखरामा सम्पन्न भयो।
जिल्ला विकास समिति कास्कीका सामाजिक विकास अधिकृत तथा प्रमुख अतिथि अर्जुन न्यौपानेले कार्यक्रमको उद्घाटन गर्दै...
गोर्खा राईफल्स भुपुहरुले ५५ औं स्थापना दिवस मनाए
-कृष्ण रानाभाट/पोखरा
भारतिय भुपु सैनिकहरुले जिआरको ५५ औं स्थापना दिवस बुधबार पोखरामा एक कार्यक्रमको आयोजना गरी मनाएका छन्। हरेक वर्षको सेप्टेम्बर ९ तारिखका दिन मनाईने उक्त...
भानु जन्मस्थलमा मोती जयन्तीको तयारी पुरा
-कृष्ण रानाभाट/ पोखरा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्धामा रहेको भानु जन्मस्थल विकास समितिको आयोजनामा यस वर्ष गरिने मोती जयन्तीको अवसरमा हुने गलज प्रतियोगिताको सम्पुर्ण तयारी पुरा...
कास्कीमा जिल्ला स्तरिय चित्रकला प्रतियोगिता, ३९ विद्यालयको सहभागिता
कृष्ण रानाभाट/पोखरा
नेपाल रेडक्रस सोसाईटी कास्कीको आयोजनामा कास्की जिल्ला विद्यालय स्तरिय चित्रकला प्रतियोगिताकोे सोमबार शुभारम्भ गरिएको छ। नयाँवजारस्थित महेन्द्र उच्च माविमा भएको सो कार्यक्रमको उद्घाटन प्रमुख...
श्रीकृष्ण जन्माष्टमीमा शोभायात्रा ( फोटोफिचर)
पोखरा/ आज भाद्र कृष्ण अष्टमी, अर्थात् भगवान् श्रीकृष्णको जन्म दिन । कृष्ण जन्माष्टमी पर्व नेपालभर हिन्दु धर्मालम्बीहरूले भगवान् श्री कृष्णको पूजाआराधना गरी मनाउँदैछन् ।...
सितल चौतारी आमा समुहद्वारा राधा कृष्ण मन्दिरमा मुर्ति प्रतिस्थापन
मोहन मुन/ आज भाद्र कृष्ण अष्टमी, अर्थात् भगवान् श्रीकृष्णको जन्म दिन । यस शुभ दिन पारेर पोखरा-१७,छोरेपाटनमा सितलचैतारी आमा समुहले राधाकृण्ण मन्दिरमा मुर्ति प्रतिष्ठापना...
भाटखोलामा स्वास्थ्य चौकी बन्ने भए पछि गाउँलेमा खुशीयाली
कृष्ण रानाभाट/ पोखरा सामान्य चोट लाग्दा होस् वा विरामी पर्दा होस् विरामीलाई स्याङ्जा कि पोखरा लैजानु पर्ने वाध्यता थियो। वाटोमा विरामी लैजादाँ केहि हुन्छ कि...















