सञ्जय लिगलको अध्यक्षतामा कास्की जिल्ला फुटसल संघ गठन
पोखरा -फुटसल खेललाई मर्यादित, व्यवस्थित र विकासका लागि भन्दै कास्की जिल्ला फुटसल संघ गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघको गठन...
रिमझिमको विशेष सांगीतिक साँझमा दर्शकको ओइरो
राजाराम पौडेल,पोखरा-पोखरा बिरौटाको रिमझिम दोहोरी साँझ तथा रेष्टुरेन्टमा विशेष सांगीतिक साँझ चलिरहेको छ । दोहोरी साँझले दोस्रो वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरेको हो...
आठौ संस्करणको हेमजा आलु महोत्सव–२०७३ शुरु
पोखरा- आठौ संस्करणको हेमजा आलु महोत्सव–२०७३ आज देखि शुरु भएको छ । “सुन्दर ठाँउ हेमजा जाऔं आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिका अनेक”...
पोखरा रंगशालामा ड्राइभिङ्ग प्रशिक्षणका लागि प्रवेश गर्न खोज्नेलाई खेलाडीले लखेटे
पोखरा- ड्राइभिङ्ग प्रशिक्षणका लागि भन्दै पोखरा रंगशालामा प्रवेश गर्न खोज्ने केही यातायतका साधन सहित खेलाडीहरुले लखेटेका छन् । कास्कीका खेलाडीहरुको नेतृत्वमा करिव २ सय...
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला जारी
पोखरा - पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला जारी छ । कास्की पोखरा हस्तकला संघ र नेपाली जुत्ता घर प्रालि...
सातौं संस्करणकोे मिस नेवाः पोखरा ११३७ को फाइनल फागुन २८ गते
पोखरा- नेवा खलः कास्कीको आयोजनामा हुन लागेको सातौं संस्करणकोे मिस नेवाः पोखरा ११३७ कफ फाइनल फागुन २८ गते पोखरा सभागृह हलमा हुनेछ । यितबेला...
पोखरामा पुन: बर्ड फ्लुको संक्रमण भेटियो, पंक्षी र पंक्षीजन्य पदार्थ आयत निर्यातमा रोक
पोखरा - पोखरामा पुन: बर्ड फ्लुको संक्रमण भेटिएको छ । संक्रमण भेटिएपछि पंक्षी र पंक्षीजन्य पदार्थ आयत निर्यातमा रोक लगाइएको छ । एक...
जब ज्योतीले आफ्नो ‘अदा’ देखाउँदै गीतगाउनथालिन्, तब दर्शक पुलकितभए
पोखरा-शनिबार जंगल फेस्टिभलको अन्तिमदिन । बिदाको दिन परेकोले जंगलभित्र उसै पनिदर्शक निकै बाक्लो आउने निश्चितथियो । त्यसै माथि जंगलभित्र गायिका ज्योती मगरको प्रस्तुती र...
मानव अधिकारका सवालमा गम्भिर बन्नु पर्नेमा जोड
पोखरा- मानव अधिकारको आधारभूत उपयोग समेत कतिपयले व्यवहारमा गर्न नसकेको प्रति चिन्ता जनाउँदै यसतर्फ सरोकारवालाको ध्यानाकर्षण गराईएको छ। अब आधारभुत आवश्यकता जन्मसिद्ध अधिकार भएजस्तै...
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका ईन्द्र पौडेल निर्वाचित
पोखरा - पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका ईन्द्र पौडेल निर्वाचित भएका छन् । सचिव र कोषाध्यक्षमा नेविसंघका उमेदवार विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. बुद्धिबहादुर थापा नियुक्त
पोखरा - सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. बुद्धिबहादुर थापा नियुक्त गरेको छ । प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले रिक्त रहेका चार...
नदी कटान नरोके खानेपानी नदिने मर्दी खोला किनारका बासिन्दाको चेतावनी
पोखरा- मर्दी खोला किनारका बासिन्दाले नदी कटान नरोके खानेपानी नदिने चेतावनी दिएका छन् । जिल्ला विकास समिति कास्कीले रिभानमा आयोजना गरेको दोश्रो चौमासिक सार्वजनिक...
पत्रकारीता पुरस्कारबाट पत्रकार नेपाली सम्मानित हुने
पोखरा । स्व. जगन्नाथ सिग्देल हिमदुत पत्रकारीता पुरस्कारबाट पत्रकार प्रेम नेपाली सम्मानित हुने भएका छन् । पत्रकार महासंघ कास्कीको बैंठकले प्रतिभा छनौट समितिको...
तालाबन्दीले रोकिएको पृथ्बीनारायण क्याम्पसमा स्ववियु चुनाव फागुन २५ गते हुने
पोखरा - तालाबन्दीका कारण निर्वाचन तालिका अनुसार बुधबार रोकिएको पोखराको पृथ्बीनारायण क्याम्पसको मतदान फागुन २५ गते हुने भएको छ । क्याम्पस प्रशासनले बुधबार सुचना...
रिमझिम दोहोरी साँझले विशेष सांगीतिक साँझ तथा सम्मान कार्यक्रम गर्ने
पोखरा-बिरौटाको रिमझिम दोहोरी साँझ तथा रेष्टुरेन्टले दोस्रो वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक साँझ तथा सम्मान कार्यक्रम गर्ने भएको छ । दोहोरी साँझले दोस्रो वर्ष पार...



















