आमिरको रेडियोले इज्जयत जोगायो

मुम्बई - बलिउडमा सलमान खानको फिल्म किकको राम्रो ब्यापार गरेर चर्चा भइरहेको बेला एक्कासी मिडियाको ध्यान आमिर खान तानेका छन् । उनले आफ्नो नयाँ रिलिज हुने...

बलिउड नायक ऋषि कपुरको निधन

पोखरा - हिजो मात्रै अभिनेता इरफान खानलाई गुमाएको बलिउडले आज अर्को हस्ती ऋषि कपुरलाई पनि गुमाएको छ । बलिउड नायक ऋषि कपुरको...

पछिल्ला दुई दिनमा किकको ब्यापार बढ्यो ,६ दिनमा एक अर्ब ४८ करोड कमायो

मुम्बई – सलमान खानको फिल्म किकले पहिलो ६ दिनमा नै १४८ . ६६ करोड भारुको व्यापार गरेको छ। पहिलो दिनमा २६. ५०,दोस्रो दिनमा २७. १५...

८७ औं ओस्कार अवार्डको मनोनयन सार्वजनिक,मनोनयनमा बर्डम्यानको हाबी

लसएन्जल्स / विश्वकै प्रतिष्ठित फिल्म अवार्ड मानिने ओस्कार अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ । ८७ औं ओस्कार अवार्ड श्रृङ्खलामा ‘बर्डम्यान’ सबै भन्दा धेरै नौ विधामा...

पैसा फिर्ता नदिएको भन्दै सञ्जयदत्त बिरुद्ध एकता कपुरको उजुरी

मुम्बई /अभिनेता सञ्जय दत्त अहिले जेल जीबन भोग्दैछन् । लाग्छ जेल जीवनवाट मुक्त भएपछि पनि उनले केही कानुनी झमेलाको सामना गर्नुपर्ने छ । निर्माता एकता...

चलचित्र ‘गन्तव्य’को छायाङ्कन सकियो

सन्देश श्रेष्ठ पाखोरा, ११ साउन गन्तव्य फिल्मस् प्रोडक्सनको पहिलो प्रस्तुती नेपाली कथानक चलचित्र ‘गन्तव्य’को सम्पूर्ण छायाङ्कन सम्पन्न भएको छ । असार १६ गतेदेखी शुरु भएको ‘गन्तव्य’को...

अमिर खान र अमिताभ बच्चन पहिलो पटक एउटै चलचित्रमा देखिदैं 

सेप्टेम्बर ४, भारतीय चलचित्रका महानायक अमिताभ बच्चन र मिस्टर प्रफेक्सनिष्ट भनेर चिनिने अर्का सुपरस्टार नायक अमिर खान प्रथम पटक एकै चलचित्रमा देखिने भएका छन्। छिट्टै...

नवजोत सिंह सिद्वुले छाड्ने भए ‘द कपिल शर्मा शो’

सेप्टेम्बर २१, क्रिकेटर बाट नेता बनेका नवजोत सिंह सिद्वु सोनी च्यानलबाट प्रशारण हुने चर्चित टेलिभजन कार्यक्रम  'द कपिल शर्मा शो' छोड्ने भएका छन्। केहि समय अगाडी भारतीय जनता पार्टी छोडेका सिद्वु आम आदमी...

बलिउडका अभिनेता इरफान खानको निधन

पोखरा- बलिउडका ख्यातिप्राप्त अभिनेता इरफान खानको बुधबार ५३ वर्षको उमेरमा निधन भएको छ ।खानको मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा ठुलो आन्द्रामा भएको...

बैंक चोर’ छोडेपछि कपिल शर्मा चर्चामा

  यशराज ब्यानरको चलचित्र ‘बैंक चोर’ छोडेपछि चर्चित कमेडियन कपिल शर्मा चर्चामा छन् । यशराजको फिल्म गर्न कलाकारहरु पछि लाग्छन् । तर कपिलले भने आफ्नो चर्चित...

ओस्कारमा ज्याकी च्यानलाई लाइफ टाइम अचिभमेन्ट द्वारा सम्मान गरिने

स्पेन, यस वर्षको ओस्कार अवार्डमा चर्चित अभिनेता ज्याकी च्यानलाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिने ओस्कार अवार्डले घोषणा गरेको छ । ओस्कारले च्यानको फिल्मी करियरलाई सम्मान गर्दै ओस्कार अवार्ड प्रदान...

बलिउडकी आइटम गर्ल मलाइकाको चर्चा..

बलिउडकी हट आइटम गर्ल मलाइका अरोरा खानको चर्चा उनको तस्वीरका कारणले पनि हुने गर्दछ । विशेषगरि, मलाइका जीम पुग्दा होस् या सार्वजनिक कार्यक्रममा पुग्दा...

बलिउड हट नायिका नेहा धुपिया नेपालमा

बलिउड चर्चित अभिनेत्री नेहा धुपिया नेपाल आएकी छिन् । राजधानीमा आयोजना हुन लागेको फेशन ब्रान्ड फेस्टामा सहभागी हुन उनी नेपाल आएकी हुन् । उनले...

किकले गर्‍यो चौथो ठूलो कमाई

मुम्बई – सलमान खानको फिल्म किकले पहिलो दिन २६.४० करोड भारुको व्यापार गरेको छ। पहिलो दिनको व्यापारका आधारमा चौथो ठूलो कमाई हो। सलमान अभिनित यो सिनेमाले साहरुख...

भारतमा मात्र किकको ३ दिनमा कमाई ८३. ८३ करोड

मुम्बई – सलमान खानको फिल्म किकले पहिलो तिन दिनमा नै ८३. ८३ करोड भारुको व्यापार गरेको छ। पहिलो दिनमा २६. ५०,दोस्रो दिनमा २७. १५ र...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...