आफ्नो ४० दिने सांगीतिक यात्रा सकेर पोखरेली ब्याण्ड कन्दरा स्वदेश फर्कियो

राजाराम पौडेल,पोखरा - आफ्नो ४० दिने सांगीतिक यात्रा सकेर नेपालको लोकप्रिय पोखरेली ब्याण्ड कन्दरा मंगलबार स्वदेश फिर्ता भएको छ । एन.आर.एनए अष्ट्रेलिया र एम्बेसी अफ...

पोखराकाे ज‌गलमा नेपाल र भारतका रेस्लिङ खेलाडीबीच रेस्लिङको महाभिडन्त हुदै

पोखरा- अग्लाकद, बडेमानकाशरिर भएका एक हुल मान्छे शान्तिवनमाजारी जंगल फेस्टिभलमा एकाएक देखिँदा मानिसहरु अलिक हच्किए । हेर्दै डरलाग्दातीमानिसहरुले अझै जंगल फेस्टिभलको स्टेजमाउक्लिएर आफ्नो ज्यान...

नेपथ्य ब्याण्डका अमृत गुरुङ सहितको टिम कास्कीको सल्यान वासखर्कमा

पोखरा- कास्कीको सल्यान वासखर्कमा रहेको भुमेश्वर आधारभुत विद्यालयमा बिहीबार नेपथ्य ब्याण्डका भोकलिष्ट चर्चीत पप गायक अमृत गुरुङ सहितको टिमलाई स्थानियले स्वागत गरेका छन...

माया पुनको पोेखरेली सोल्टीनी सार्वजनिक (भिडियो सहित)

राजाराम पौडेल,पोखरा - सम्भावना बोकेकी गायिका माया पुनको नयाँ गित पोखरेली सोल्टीनी पोखराबाट सार्वजनिक भएको छ । गित तथा म्युजिक भिडियो एकै साथ म‌ंगलबार सार्वजनिक...

मंगलबार पोखरामा स्प्लेश ग्रिन्ड गेट सेक्सी पुल पार्टी

राजाराम पौडेल, पोखरा - आश्विन ३ गते मंगलबार पोखरामा स्प्लेश ग्रिन्ड गेटसेक्सी पुल पार्टी आयोजना हुदैँछ । दिउँसो २ बजेबाट पोखरा चाउथेको रोयल पाम...

पोखराको नेसनल आर्ट स्कुलले नाटक प्रदर्शन गर्ने

पोखरा - पोखराको नेसनल आर्ट स्कुलले नाटक प्रदर्शन गर्ने भएको छ । प्रदेश नम्बर ४ मा पहिलोपटक खुलेको नाटक कला अध्ययन गराउने नेसनल आर्ट...

फिल्म पञ्चेबाजाबाट दर्शकलाई मनोरञ्जनको ‘शतप्रतिशत ग्यारेन्टी’

पोखरा - दर्शकलाई मनोरञ्जनको ‘शतप्रतिशत ग्यारेन्टी’ दिने दाबा गर्दै फिल्म पञ्चेबाजाको यूनिटले प्रचारप्रसारलाई तिव्रता दिएको छ । फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म...

नेपाली नयाँवर्षमा पोखरामा विशेष ‘फेशन शो’ हुने

पोखरा - नेपाली नयाँवर्ष २०७५ को अवसर पारेर पोखरामा विशेष ‘फेशन शो’ हुने भएको छ । ‘गोल्डेन फेशन नाइट’ नाम दिएर पोखरा जिरोकिलोमिटरस्थित गोल्डेन...

डेनमार्कबाट ‘नव कुशुम’ गीति एल्बम लोकार्पण

महेशकुमार खाती कोपनहेगन कोपनहेगनमा हुने नेपाली सास्कृतिक साङगितिक कार्यक्रममा गुन्जने मध्य एक स्वर कुशुम दाहालको पनि हो । इनास लगायतका सस्थाले गर्ने हरेक कार्यक्रममा...

खचाखच दर्शकसँगै बार्सिलोनामा मैरियो प्रदर्शन

बार्सिलोना। गुरुङ भाषाको नेपाली चलचित्र मैरिमोको बार्सिलोनामा सफल प्रदर्शन भएको छ। दर्शकको खचाखचसँगै स्पेनमा चलचित्रको प्रदर्शन भएको हो। तमु समाज बार्सिलोनाले गत बिहिबार आयोजनामा...

फेसन विकको लागि कोरियोग्राफर र मोडल पोखरा आइपुगे

राजाराम पौडेल, पोखरा- पोखरामा आयोजना हुने अन्तराष्ट्रिय फेसन विक नेपाल पोखराको लागि कोरियोग्राफर र मोडल बुधबार पोखरा आइपुगेका छन् । नेपाली...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बि.जी. निर्वाचित

पोखरा - विष्णु खत्रीलाई ३९ मतले पराजित गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ केन्द्रिय महाधिवेशनबाट अध्यक्षमा रमेश बि.जी. निर्वाचित...

भण्डारीको तीज गीत ‘उही बनपाखामा’ सार्वजनिक (भिडियोसहित)

राजाराम पाैडेल, पोखरा - कवी एवं गायिका अम्बिका भण्डारीको तीज गीत ‘उही बनपाखामा’ सार्वजनिक भएको छ । शब्द, लय र आवाज भण्डारीकै...

शर्मिला बर्देवाले ल्याईन् “माया जाल” (भिडियो)

बेलायत निबासी चर्चित गायिका शर्मिला बर्देवाले नयाँ वर्षको अबसरमा दर्शक श्रोतालाई नयाँ सांगीतिक उपहार लिएर आएकी छन् । बर्देवाले गाएको माया जाल…गीतको म्यूजिक भिडियो...

जसुको निर्देशनमा ‘फेवातालको पानी’

राजाराम पौडेल,पोखरा- जसु गुरुङको निर्देशनमा फेवातालको पानी बोलको गीतको म्युजिक भिडियो निर्माण हुदैछ । भिडियोको छायाकंन पोखरामा हालै सम्पन्न भएको छ । स्टार्स स्टुडियो...

ताजा समाचार

‘विदेशिनु बाध्यता भएपनि सिप सिकेर नेपाल फर्कनुहोस्।’

'अरुले त गफै मात्र गर्ने रहेछ ।सुरुवात तपाईं आँफैबाट गर्ने हो । राम्रोसँग सीप सिक्नुहोस् । आँफूले सिकेको ज्ञान सिप, विज्ञता लिएर नेपाल फर्कनुहोस्...

विदेशी नागरिकता लिए पनि आफ्नो पहिचान जोगाइराख्नुस् : राजेश हमाल

बार्सिलोना । अभिनेता राजेश हमालले विदेशी नागरिकता र पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न आग्रह गरेका छन्।बुधबार पोर्चुगलको लिस्वनमा आयोजित ‘मिट एण्ड ग्रीट’ अन्तरक्रिया...

क्यानाडाको क्यालगरीमा गुञ्जियो नेपथ्य 

क्यालगरी, असोज १७ सहरको केन्द्रमा रहेको स्थानीय प्यालेस थिएटरमा अल्बर्टा राज्यका बिभिन्न सहरबाट जम्मा भएका दर्शकको सम्मानजनक उपस्थिति बीच क्यानाडाको पहिलो नेपथ्य कन्सर्ट भब्यताका साथ...

 डा. हेम राज शर्माले पुनः एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बुधवार एक विज्ञप्ति जारी...

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी घोषणा 

बार्सिलोना। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा रोविन शेरचनले उम्मेदवारी दिने घोषणा गरेका छन्। ३५ बर्षदेखि जापानमा बसेर व्यवसाय गर्दै आइरहेका शेरचन अन्तर्राष्ट्रिय...