यस कारण गगन थापा महामन्त्री बन्नु पर्छ (बिचार)
प्रकाश ढकाल
देशमा २०४६ सालको परिवर्तन पश्चात पनि त्यसलाई संस्थागत गर्न नसक्दाको परिणाम २०६२/६३ को जनआन्दोनलमा जनाताले वलिदानी दिनु पर्यो त्यसैबीचमा पनि जनयुद्धको नाममा हजारौं...
आँफु मरेर अरुलाई बचाउँनेलाई सलाम !
-रोजी लाबुङ (राई )
मेरो मातृभूमि नरोएको दिन कहिले होला ? कति धेरै दुख पिडा बेदना मात्र आई पर्छ हरेक दिन हरेक क्षण हरेक पल...
कलाकारका लागि बिदेशिनु रहर हो कि बाध्यता ?
- प्रकाश श्रेष्ठ
कला, संस्कृती, परम्परा , संस्कार, रितिरिवाज, भाषा, धर्म , रहन-सहन, भेष-भुषा, चाल-चलन, प्राकृतिक सौन्दर्य आदी संरक्षण हुन सके देशको पहिचान गराउने बलियो...
बिमान दुर्घटना पछि महावीर पुन भन्छन् :-“भनेको नमान्दा यस्तो भयो”
- महावीर पुन
पोखरा र जोमसोम हवाई टावरको कर्मचारीहरुको लापरबाही र निक्रियताको एउटा उदाहरण दिन चाहन्छु बुधबारको दुखद हवाई दुर्घटना को अवसरमा । हामीले नेपाल...
बिदेशमा होस् वा देशमा हत्या,आत्महत्यालाई कसरी रोक्ने ?
- प्रकाश श्रेष्ठ
दिन-दिनै देश-विदेशबाट युवाहरुले आफैबाट वा कसैबाट ज्यान गुमाएको खवर सुन्नु पर्दा आजकल अत्यन्तै भाव विभोर बनाउँछ । अनि यस बारे सोच्न र...
खेलाडीलाई सम्मान मात्र हैन, जिउने आधार चाहियो
-प्रकाश श्रेष्ठ
खेलाडीहरु देशको नाम राख्ने , संसारभरी देशलाई चिनाउने गौरभ-गाथा बोकेका राष्ट्रका गहना हुन् । विश्वले खेललाई अति चासोका साथ हेर्छ यसैले त आज...
आखिर सेलायौ तिमी !
- रोजी लाबुङ (राई )
केहि दिनको लागी अब केहि त हुन्छ कि अनगीन्ती मानब सागर उर्लीएको थियो तिम्रो निम्ती हरेक गाँऊमा हरेक चौकमा हरेक...
नेपालमा स्कुल तहको शिक्षा र अंग्रेजी भाषाको महत्व
-प्रकाश श्रेष्ठ
विश्व संचार र यातायातको विकाशले गर्दा निकै साँघुरो भएको छ अर्थात् प्राचीनकालमा परम्परागत यातायातको साधनहरुको प्रयोग गरेर महिनौ लागेर पुग्न सकिने ठाउँहरुमा अहिले...
प्रेम दिबस” भ्यालेनटाईन डे
- शाेभराज पाैडेल
"भ्यालेनटाईन डे” अर्थात प्रेम दिबस वच्चा देखी वयस्क ले अापसमा प्रेमरुपी शब्द तथा चिनाे काे अादान-प्रदान गरी मनाउने दिन। पश्चिमिली संस्कृतीकाे प्रभाब...
सन्दर्भ:- लखन थापा स्मृति दिवस
- मोहनराज बराल"मुन"
सबैभन्दा खतरनाक हुन्छ
मुर्दा शान्तिले भरिनु
कसैलाई छटपटी नहुनु
सबै सहनु
घरबाट काममा निक्लनु
र कामबाट खुरुखुरु घर फर्कनु
सबैभन्दा खतरनाक हुन्छ
हाम्रा सपनाहरुको मृत्यु हुनु ।
माथिका यि अंशहरू...
राजनीति व्यवसाय वा पेशा होईन, समाज सेवा हो
- प्रकाश श्रेष्ठ
कुनै पनि देशको शासन व्यवस्थालाई सुव्यवस्थीतरुपमा संचालन गर्नको लागी राजनितिक पक्ष राज्यको महत्वपुर्ण अंग हो । खासगरी व्यवस्थापिका , कार्यपालिकाको संरचना र...
“सुन्दर नगरी पाेखराका असुरक्षित चेलीहरु”
- शोभा राज पौडेल
केही दिन अगाडी पाेखराकाे मुटु चिप्लेढुङ्गामा नगर वसकाे प्रतिक्षा गरि रहँदा फुटपाथका ब्यापारी महिलाहरू कुरा गर्दै थिए,"छाेरी स्कुल जान्छे घर...
नारी माथिको अत्याचार कहिँले सम्म ?
- रोजी लाबुङ (राई
आफ्नो सुन्दरतामा घमण्ड नगर तिम्रो सुन्दरता सब क्षणीक हो यो त तिमीलाई पनि थाहा छ,भोली तिमी बृद्द हुन्छौ। तिम्रो उमेर सँगै...
नेहा पुनका हत्यारा पत्ता लगाई ,फाँसी देऊ सरकार !
- मोहनराज बराल, "मुन"
संसारमा मुख्यत:दुई थरी लैङ्गीक अवस्था भएका मानिसहरु छन् । महिला र पूरुषलाई भिन्न लिङ्गको रुपमा हामी चिन्ने गर्दछौँ । तर "हृदयको...
सके सम्मान दिऊ,नसके यी सहिदको अपमान नगरौ
- मोहनराज बराल "मुन"
जिब्रान खलिल जिब्रान,६ जनवरी १८८३ मा लेबलानमा जन्मेका जो एक लेबनानी-अमेरिकी कलाकार, कवि तथा लेखक थिए ।उनिको विचारसँग तर्सेर तत्कालिन लेबनानी...