पोखरा महानगरपालिकाद्धारा ट्राफिक कार्यालयलाई हिलटेक हस्तान्तरण
पोखरा - बढदो ट्राफिक जामलाई ब्यवस्थापन गर्ने उद्देश्यले पोखरा लेखनाथ महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई २ सय ९५ वटा हिलबटेक(कोन) हस्तान्तरण गरेको छ ।...
व्यावसायी विन्दुकुमार थापा र कालु गुरुङलाई ज्यान मार्ने धम्की दिने पक्राउ
पोखरा - पोखराका दुई व्यावसायीलाई ठुलो रकम माग गरि नदिए हत्याको धम्की दिनेलाई कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कास्की क्षेत्र नम्बर...
फेवातालमा आउने जलकुम्भी झार फाल्न अत्याधुनिक मेशिन ल्याइयो
पोखरा - पोखरा उपत्यका तालैतालको शहर हो । यहाँ फेवा बेगनास, रुपा लगायत अन्य तालहरु प्राकृतिक र मानविय अतिक्रमणमा परेका छन् । मानविय र...
बंगलादेशलाई ५–० को फराकिलो अन्तरले पराजित गदै थ्रिस्टार फाइनलमा
पोखरा - थ्रि स्टार क्लबले पाहुना टोली उत्तर बरिन्धरा क्लव बंगलादेशलाई ५–० को फराकिलो अन्तरले पराजित गदै पोखरामा जारी १६ औं आहा रारा गोल्ड...
पर्यटन विकासको लागि ड्याम साईडवासी अग्रसर
पोखरा । कुनै समय पर्यटनको हव भनेर चिनिने पोखरा लेखनाथ महानगरपालिका वडा नं.१७ मा रहेको ड्याम साईड क्षेत्रलाई पुरानै स्थितिमा फर्काउन ड्याम साईडवासी अग्रसर...
धर्मकाया बुद्धमण्डलाको सहारा क्लब यु.के.र हङकङको टोलीले स्थलगत अवलोकन
पोखरा - पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ काँहु डाँडामा निर्माण हुन लागेको धर्मकाया बुद्धमण्डलाको आज सहारा क्लब यु.के.र हङकङको टोलीले स्थलगत अवलोकन गरेको...
टंकादेवी स्मृति पत्रकारिता पुरस्कार जमुना वर्षा शर्मा लाई प्रदान गरिने
पोखरा - यस वर्षको तुलसीप्रसाद टंकादेवी स्मृति पत्रकारिता पुरस्कार जमुना वर्षा शर्मा लाई प्रदान गरिने भएको छ । पोखरा–५ प्रस्याङ निवासी सुवर्णप्रसाद कोइराला तथा...
मनाङमस्र्याङर्दीलाई हराउदै नेपाल पुलिस क्लब अन्तिम चारमा
पोखरा - मनाङमस्र्याङर्दीलाई पोखरेली मैदानमा स्तब्ध बनाउदै नेपाल पुलिस क्लब पोखरामा जारी १६ औ आहा राराको अन्तिम चारमा स्थान पक्का गरेको छ । पोखरा...
एपीएफलाई ५–३ गोल अन्र्तरले पन्छाउदै थ्रि स्टार सेमिफाइनलमा
पोखरा - चार पटकको विजेता थ्रि स्टारले सशस्त्र प्रहरी क्लब (एपीएफ) लाई टाईब्रेकरमा पाखा लगाउदै १६ औ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम...
माघ २२ गतेबाट फागुन २ गतेसम्म कास्कीको लाहाचोकमा शिवरात्री मेला हुने
पोखरा - ‘पहिचान माछापुच्छे« गाउँपालिकाको, जर्गेना धर्म, संस्कृति र पर्यटनको’ भन्ने मुल नाराका साथ बानेटाकुर धार्मिक क्षेत्र संरक्षण समिति माछापुच्छे« गाउँपालिका–४, लाहाचोकले यहि माघ...
स्पेनमा साहित्यिक माहोल झाँगिदै,
२८ जनवरी, म्याड्रिड पासपोर्ट समाती दिल्ली पुर्यायो, प्रोसेस भनेर दुबइ पुर्यायो, भिषा भनेर लिबिया र सिरिया पुर्यायो, डुङ्गा र लरी चढाई युरोप छिरायो, ८ लाखमा भनेको १४ लाख लिएर आमा...
लाहाचोकमा महाशिवरात्री मेला हुने
हेमजा ।‘पहिचान माछापुच्छे« गाउँपालिकाको, जर्गेना धर्म, संस्कृति र पर्यटनको’ भन्ने मुल नाराका साथ बानेटाकुर धार्मिक क्षेत्र संरक्षण समिति माछापुच्छे« गाउँपालिका–४, लाहाचोकले यहि माघ २२...
हट फेसन सो मा तातियो पोखरा, मुख्य केन्द्रविन्दु सञ्चिता लुईटेल (फोटोफिचर)
राजाराम पौडेल,पोखरा - विस्तारै चिसिएकोे पोखरा प्रर्दशनी केन्द्र पोखराको ताप एक्कासी बढ्यो । एकपछि अर्को गर्दै काठमाण्डौ तथा पोखराका मोडलहरु आर्कषक गेटअपममा ¥याम्पमा देखिए...
सन्दीप पौडेललाई कार हस्तान्तरण, मेला सफल बनाउन सघाउनेहरुलाई धन्यवाद
पोखरा - पोखरा उद्योग वाणिज्य संघले हालै सम्पन्न ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखरा’ को प्रवेश टिकटमार्फत बम्बर कार...
आर्मीलाई टाईब्रेकरमा ५–४ ले गोलले पाखा लगाउदै धरान सेमिफाइनलमा
पोखरा - धरान फुटबल क्लबले त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरको सिकार बनाउदै पोखरामा जारी १६ औ आहा रारा गोल्ड कपको अन्तिम चारमा स्थान पक्का गरेको...



















