सिद्धार्थ बैंकको बागलुङ्ग शाखा शुभारम्भ
वाग्लुङ । सोमबार बागलुङ्गको बागलुङ्ग बजारमा एक विशेष समारोहका बीच सिद्घार्थ बैंक बागलुङ्ग शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाकोे उद्घाटन उद्योग...
प्रदेश नम्वर चारलाई नमुना, समृद्ध र आर्थिक रुपमा सम्पन्न बनाउने प्रतिबद्धता
पोखरा - प्रदेश सभा प्रदेश नम्वर चारको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । प्रदेश सभाको पहिलो ऐतिहासिक बैठकलाई सम्वोधन गदै सांसदहरुले प्रदेश नम्वर...
सौराहा फुड फेष्टिवलको निम्तो दिन रेवान सौराहको टोली पोखरामा
पोखरा - १२ औँ संस्करणको सौराहा फुड फेष्टिवलमा पोखरेलीहरुलाई निम्तो दिन रेवान सौराहको टोली पोखरा आएको छ । टोलीले सोमबार पोखरामा पत्रकार सम्मेलन गरि...
एसियन कन्टिनेन्टल प्याराग्लाईडिङ च्याम्पिन्सिपमा सहभागी पाइलटद्धारा मार्चपास
पोखरा - आज सोमबारबाट सुरु हुने एसियन कन्टिनेन्टल प्याराग्लाईडिङ च्याम्पिन्सिपमा सहभागी हुने २२ देशका पाइलटले आइतबार पोखरामा मार्चपास गरेका छन् । पन्चे बाजा सहितको...
अन्तर्राष्ट्रिय क्रिकेट मैदान पोखरामा बनाउने सोच छ : सदस्य सचिव विष्ट
पोखरा - पोखरा क्षेत्रमा स्थान मिलेमा आगामी वर्षदेखि नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद्ले अग्रसरता देखाएको छ । सदस्य सचिव...
सिद्धार्थ बैंकको बेनीमा शाखा शुभारम्भ
वेनी । सिद्घार्थ बैंकले आइतबार बेनीको बेनी बजारमा एक विशेष समारोहका बीच बेनी शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको बेनी नगरपालिकाका...
कल्याण शेरचन स्मृति प्रतिष्ठानले खड्गबहादुर रानाभाटलाई अभिनन्दन गर्ने
पोखरा - लोक सँस्कृति जोगाऔ, हाम्रो चिनारी बचाऔं, नाराका साथ क्रियाशील कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ खेलकुदकर्मी खड्गबहादुर रानाभाटलाई अभिनन्दन गर्ने भएको छ ।
लोक...
फेवातालमा ढल मिसाउनेलाई कारबाही गर्न समिति गठन
पोखरा - फेवातालमा ढल मिसाउने क्रम बढेपछि उनीहरुलाई कारबाही गर्न एक समिति नै गठन भएको छ । लेकसाइडमा भएको एक भेलाले पोखरा लेखनाथ महानगरपालिका...
१६ औं आहा ! रारा गोल्डकपको उपाधि नेपाल पुलिस क्लवलाई
पोखरा - १६ औं आहा ! रारा गोल्डकपको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा खेलमा चार पटकको थ्रीस्टारलाई...
पोखरा थियटरमा ‘सिरुमारानी’ मञ्चन हुने
राजाराम पौडेल,पोखरा - पोखरा ग्रैह्रापाटनमा रहेको प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटरमा सरुभक्त श्रेष्ठले लेखेको नाटक ‘सिरुमारानी’ मञ्चन हुने भएको छ ।...
भित्तेलेखन मेटेकोमा नेकपा कास्की स्थानीय प्रहरी–प्रशासनप्रति आक्रोश व्यक्त
पोखरा - तीनमहिने एकीकृत राष्ट्रिय जनजागरणका क्रममा नेपाल कम्युनिष्ट पार्टी कास्कीले पोखराका विभिन्न स्थानहरुमा लेखेको भित्तेलेखनलाई रातारात स्थानीय प्रहरी–प्रशासनले मेटाउने काम गरेकोमा नेकपा कास्कीले...
महाशिवरात्री महामेलाको अवसरमा २२ धाराको अवलोकन तथा स्नान गर्न पाइने
पोखरा - माघ २२ देखी फागुन २ गतेसम्म वानेटाकुर धार्मिक क्षेत्र विकास समिति माछापुच्छे ४ लाहाचोकको आयोजनामा हुन गईरहेको महाशिवरात्री महामेलाको अवसरमा २२ धाराको...
सिद्धान्त र विचारका आधारमा एकीकरण हुन्छ : महासचिव ईश्वर पोखरेल
पोखरा - नेकपा ९एमाले०का महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा९माओवादी केन्द्र०बीच सिद्धान्त र विचारका आधारमा एकीकरण हुन लागेको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय वाणिज्य संघको...
नेपाल पुलिस क्लब र थ्री स्टार क्लब उपाधिका लागि शनिबार भिड्दै
पोखरा - आहा गोल्डकपको दर्शकको फाईनल हेर्ने चाहना र क्लबले उपाधि उचाल्ने सपना शनिबार साकार हुदैै छ । फाईनलमा क्लब नेपाल पुलिस क्लब र...
प्रदेश नम्बर ४ अन्तर्गत पोखरामा दुई मन्त्रालय स्थापना
पोखरा - प्रदेश नम्बर ४ अन्तर्गत पोखरामा दुई मन्त्रालय स्थापना गरिएको छ । बिहिवार पार्दीस्थित सीप विकास प्रशिक्षण केन्द्रको निर्माणाधीन भवनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को...



















