पोखरा रंगशालामा अन्तराष्ट्रिय स्तरको फुटबल स्टेडियम बन्ने
पोखरा - पोखरा रंगशालामा अन्तराष्ट्रिय स्तरको फुटबल स्टेडियम बन्ने भएको छ । स्टेडियम निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले मंगलबार ग्लोवल टेण्डर आह्वान गरेको छ...
पोखराका समिरलाई गेम अफ स्केटको उपाधि
पोखरा - पोखरामा सम्पन्न खुला पाँचौं राष्ट्रिय स्केट बोर्डडिङ प्रतियोगितामा पोखराका समिरले गेम अफ स्केटको उपाधि जितेका छन् । कास्की जिल्ला स्केट बोर्ड संघ...
कालीगण्डकीमा स्टिमर सेवा सुचारु
पर्वत -कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जलयातायात (स्टिमर सेवा) सुचारु भएको छ ।
नदीमा पानीको बहाव घट्दै गएकाले...
सामाजिक अभियान्ता इन्दिराको पुस्तक विमोचन
पोखरा - सामाजिक अभियान्ता इन्दिरा पौडलले अभियान मार्फत गरेका सामाजिक कार्यहरु समेटिएको पुस्तक सामाजिक अभियान्ता इन्दिराको बिमोचन भएको छ । पुस्तकको पोखरा लेखनाथ महानगरपालिकाका...
बगर भाई खलकको देउसी भैलोबाट ५ लाख भन्दा बढि रकम संकलन
पोखरा - खेलकुद क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पोखराको बगर भाई खलकले आयोजना गरेको देउसी भैली कार्यक्रम बाट ५ लाख भन्दा बढि रकम...
नौलो घुम्तीद्धारा भित्ते पत्रिका प्रकाशन तालिम
पोखरा । गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र नौलो घुम्ती नेपालको आयोजनामा कास्कीका १० विद्यालयमा भित्तेपत्रिका प्रकाशन अभिमुखिकरण तालिम सम्पन्न भएको जनाएको छ...
कास्कीको पर्यटकिय गाउँ तोल्कामा आयोजित मेला सम्पन्न
पोखरा - कास्कीको पर्यटकिय गाउँ तोल्कामा देउराली युवा क्लबको आयोजनामा भएको एक हप्ते मेला सम्पन्न भएको छ । “जब युवा अघि बढ्छ, तब देशको...
पोखराको तीन ठाउँबाट २१ जना जुवाडे पक्राउ
पोखरा - कास्की प्रहरीले पोखरा विभिन्न ठाउँबाट २१ जनालाई जुवा तास खेल्दै गरेकालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ दिप...
नालीमा आएको भेलमा परी बेपत्ता पिजन पुन अझै भेटिएनन्
पोखरा - पोखरामा शनिबार राति परेको वर्षापछि नालीमा आएको भेलमा परी बेपत्ता भएको खोजी दिनभर गरे पनि भेटिएका छैनन् । मोटरसाइकल पल्टिदा नालीमा परेर बेपत्ता...
भाईटिकाको दिन पनि बृहत पोखरा सफाई अभियान
पोखरा - पोखरामा जारी बृहत पोखरा सफाई अभियान भाई टिकाको दिन पनि सम्पन्न भएको छ । १७ औं महिना पार गरेको अभियानलाई मुसलधारे वर्षा,...
गहतेमा भित्ते पत्रिका प्रकाशन तालिम
पोखरा । मादी गाउँ पालिका वडा नं. ९ गहतेमा रहेको सरस्वती कुन्ज आधारभुत बिद्यालयमा एकदिने भित्तेपत्रिका प्रकाशन अभिमुखि करण तालिम सम्पन्न भयो । तालिममा सरस्वती...
पर्वतमा निर्वाचनको माहौल बढ्दै
पोखरा-आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहौल पर्वतमा दिन प्रतिदिन बढ्दै गएको छ । निर्वाचनका लागि सबै पक्षले आआफ्नो तयारीसमेत तिब्र...
भाइटिका महोत्सव मा १३ देशका ३५ पर्यटकले टिका ग्रहण
पोखरा - तिहारको अन्तिम दिन पश्चिमाञ्चल होटल संघ पोखराले शनिवार आयोजना गरेको ११ औं भाइटिका महोत्सव मा १३ देशका ३५ पर्यटकले टिका ग्रहण गरेका...
मिस्टर एण्ड मिस हेमजा सिजन टु हुने
पोखरा - विष्णुपादुका क्लव हेमजा, युवा संघ हेमजाको संयोजन र एच बी प्रोडक्सनको प्रस्तुतीमा मिस्टर एण्ड मिस हेमजा सिजन टु हुने भएको छ ।हेमजाका...
लायन्स क्लब सेन्ट्रल गार्डेनको निःशुल्क स्वास्थ्य शिविर
पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनले माछापुच्छे« गाउँपालिका, ल्वाङघलेल–८ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा साविकको ल्वाङ्घलेल ८ र ९...



















