पृथ्वीनाराण शाहकै सालिक राख्न माग गर्दै ¥याली (फोटो फिचर)
पोखरा । ट्राफिक व्यवस्थापनमा सहज पार्ने भनि रातारात फाँलिएको लखन थापाको सालिक सहितको पृथ्वीचोकको आईल्याण्ड भत्काए पछि नगरपालिकाले पुनः लखन थापाको सालिक राखेको विरोधमा...
पोखरामा खुल्ला टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने
पोखरा - पोखरामा क्रिकेट खेलको विकास एवम प्रवद्र्धन गर्न पोखरेली कृयाशिल क्रिकेट खेलाडी र खेल प्रेमीहरु द्वारा गठित राइजिङ्ग पोखरा क्रिकेट एकेडेमी र लेखनाथको...
सुजुकी मोटरसाइकलको शोरुम पोखरामा खुल्यो
पोखरा - सुजुकी मोटरसाइकलको शोरुम पोखरामा खुलेको छ। आयातकर्ता भिजी अटोमोवाइल्सको पोखराका लागि आधिकारिक विक्रेता हिमालय अटो वर्ल्डले शुक्रबार देखि नयाँ शोरुम संचालनमा ल्याएको...
प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार पोखरा आउँदै
पोखरा - नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार पोखरा आउँदै हुनुहुन्छ। नेपाली काँग्रेस कास्कीले शनिवार पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्न...
तोकिए कै मितिमा निर्वाचन हुनेमा कुनै शंका छैन : प्रचण्ड
पोखरा - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले तोकिए कै मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको बताएका छन् । शुक्रबार पोखरामा आयोजीत पत्रकार...
आफ्नो पक्षमा टिकट हात पर्न नेताहरु केन्द्रमा
पोखरा - मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै आफ्नो पक्षमा टिकट हात पर्न केन्द्र लागि परेका छन् ।
महानगर...
पोखरामा ठुलो मात्रामा लागु औषध सहित ८ जना पक्राउ
पोखरा - पोखरामा प्रहरीले ठुलो मात्रामा लागु औषध पक्राउ गरेको छ । पोखराको पृथ्वीचोकबाट १५ सय थान लागुऔषध सहित प्रहरीले ८ जनालाई प्रहरीले पक्राउ...
कास्कीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयको कार्यालय स्थापना
पोखरा - मंसिर २१ गते हुने दोस्रो चरणको संघीय संसद र प्रदेश निर्वाचनका लागि कास्कीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयको कार्यालय स्थापना...
उद्योगपति सुर्यबहादुर केसी काँग्रेसमा प्रवेश
पोखरा । पोखराका सुपरिचित उद्योगपति, समाजसेवी तथा नेता सुर्यबहादुर केसीले विहिबार पत्रकार भेटघाटमा नेपाली काँगेसमा प्रवेश गर्ने तयारी गरेको वताए । पोखराको मुस्ताङचोकमा रहेको लिगेसी...
नदिपुर कप सेभेन ए साईड फुटवल प्रतियाेगिताकाे अायाेजना हुने
पाेखरा - नदिपुर फुटवल क्लवकाे अायाेजनामा पाँचौ संस्करणको नदिपुर कप सेभेन ए साईड फुटवल प्रतियाेगिताकाे अायाेजना हुने भएको छ । नदिपुर क्लवले बर्सेनि अायाेजना गर्दै...
कास्की जिल्ला क्रिकेट संघको अध्यक्षमा सञ्जयकान्त सिग्देल
पोखरा - कास्की जिल्ला क्रिकेट संघको वुधवार सम्पन्न दोश्रो अधिवेशनले सञ्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ ।नेपाल क्रिकेट संघको लामो विवाद...
ओम र केएफडब्लु बैंकबिच सहकार्यको सम्झौता
पोखरा - ओम डेभलपमेन्ट बैंक लि. र केएफडब्लु डेभलपमेन्ट बैंक जर्मनीले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृतीमा दिगो आर्थिक विकास कार्यक्रम कर्जा लगानी...
संगीतकार शाहलाई पितृ शोक
पोखरा। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गण्डकी समितिका कार्य समिति सदस्य एनजे सागर शाहलाई पितृशोक परेको छ। उनका पिता भोरजड्ड शाहीको ९६ वर्षको उमेरमा...
ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार पत्रकार अथकलाई प्रदान गरिने
पोखरा - ज्येष्ठ नागरिक सरोकार समाज नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार २०७४’ यस वर्ष पोखराका पत्रकार कमल पौडेल अथकलाई...
छठ पुजाको अवसरमा पोखरामा सरसफाई
पोखरा - तराई तिर धुमधामले मनाईने छठ पर्व केही वर्षयता पोखरा लगाएतका ठाउँमा पनि धुमधामका साथ मनाइदै छ । छठ मनाउनका लागि पोखराको फेवाताल...



















