पार्टीका प्रमुख बाहेक अन्य केन्द्रीय नेता पार्टीका चुनावीसभामा देखिएनन्
काठमाण्डौ - देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार सकिन लाग्दा पनि प्रमुख र साना दलका शीर्ष नेता पार्टीगत प्रचारभन्दा आ-आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएको...
म जनताको सुख दुखमा साथै छु : राम्जी बराल
पोखरा - प्र्रदेससभा सदस्य निर्वाचन क्षेत्र नं ३ (१) का उम्मेदवार रामजीप्रसाद बराल(जीवन)ले शुक्रवार माछापुच्छ्रे गाउँपालिको केन्द्र लाहाचोकमा चुनावी प्रचारप्रसार तथा घरदैलो गरेका छन् । लाहाचोकको...
मंसिर १३ गते पोखरामा काँग्रेसको ‘विशाल चुनावी आमसभा’ हुने
पोखरा - नेपाली काँग्रेस कास्कीले निर्वाचनलाई लक्षित गर्दै आगामी मंसिर १३ गते पोखरामा ‘विशाल चुनावी आमसभा’को आयोजना गर्ने भएको छ । आमसभाको तयारी भैरहेको...
भदौरे पञ्चासे महोत्सव पुषमा हुने
पोखरा - अन्नपूर्ण गाउपालिकाको भदौरेमा २० औं भदौरे पञ्चासे महोत्सव पुषमा हुने भएको छ । भदौरे क्लवको आयोजनामा हुने महोत्सव शनिबारको बैठकले पुषको ४...
काँग्रेस जनतालाई मालिक बनाउने पार्टी हो : देउवा
नवलपरासी - प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापती शेरबहादुर देउवाले नेपाली काँग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । आज नवलपरासीको सुनवलमा आयोजित चुनावी सभालाई सम्बोधन...
अब रेल ल्याइन्छ, ल्याइन्छ, त्यो दिन धेरै टाढा छैन : ओली
पोखरा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि र प्रदेश सभाको निवाचनसंगै संविधानको कार्यान्वयनसंगै देशमा राजनीतिक स्थायित्व कायम हुने बताउनु भएको छ ।...
वाम गठबन्धनलाई मत हालेर जिताउनुस् : खनाल
इलाम - नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनपछि आफ्नो दायित्व विकास निर्माण हुने बताएका छन् । इलामको सन्दकपुर गाउँपालिकास्थित देउरालीमा शुक्रबार भएको चुनावीसभामा...
जीप दुर्घटना हुदाँ प्रहरी निरीक्षक सहित ७ जनाको मृत्यु
काठमाडौं - रुकुमकोटबाट रुकुमको सदरमुकाम खलंगा जादै गरेको जीप शुक्रबार राती दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको छ। ग१ज ४२६० नम्वरको जीप मुसीकोट नगरपालिका...
‘जसले घर पुनःनिर्माणका लागि पहल गर्छ, उसैलाई भोट दिने छु’
पाल्पा - चुनावी सरगर्मी बढ्दै जाँदा गाउँगाउँमा विभिन्न दलका नेता कार्यकर्ता चुनावी प्रचारप्रसार पुगेका छन् । दलका नेता कार्यकर्तालाई चुनावी रौनकताले छाएको छ भने पाल्पा...
गोल्डेन सहकारीको नवौं बार्षिकोत्सको अबसरमा रक्तदान
पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ८ सृजना चोकमा रहेको गोल्डेन बचत तथा ऋण सहकारी संस्था लि.को नवौं बार्षिकोत्सबको अवसर शनिबार रक्तदान कार्यक्रम...
स्वास्थ्य बीमा रकम एकलाख रुपियाँ बनाउने सरकारले तयारी
काठमाण्डौ - एक परिवारलाई वार्षिक ५० हजार रुपियाँसम्मको स्वास्थ्य बीमा उपलब्ध गराइरहेको सरकारले त्यसलाई बढाएर एकलाख रुपियाँ बनाउने तयारी गरेकाे छ । उपचार खर्च...
६४ हजार २० जनाको सेना चुनाबमा परिचालन
काठमाण्डौ - निर्वाचन आयोगको समन्वयमा नेपाली सेनाले ७७ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक गुल्मबराबर सैनिक परिचालन गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
त्यसबाहेक...
पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा
काठमाण्डौ - आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर १...
शिक्षामन्त्री श्रेष्ठद्धारा निर्वाचन आचारसंहिताविपरीत ‘आर्थिक चलखेल’
काठमाण्डौ - शिक्षामन्त्री गोपालमान श्रेष्ठले निर्वाचन आचारसंहिताविपरीत ‘आर्थिक चलखेल’ गरेर निजी प्राविधिक शिक्षालयमा विषय थपको सम्बन्धन दिएको पाइएको छ । उनी अध्यक्ष रहेको सीटीईभीटी...
राजनीतिक दलले गर्ने बुथ कब्जा मुख्य सुरक्षा चुनौती
काठमाण्डौ - प्रतिनिधिसभा र प्रदेससभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतपरिणाम आफ्नो पक्षमा ल्याउन राजनीतिक दलले गर्ने बुथ कब्जा मुख्य सुरक्षा...





















