मुख्यमन्त्री ताकेका नेता पनि उत्रिए सभामुखको दौडमा
काठमाडौं - प्रदेश १ मा सभामुख एमाले र उपसभामुख माओवादीले पाएका छन् । एमालेबाट मुख्यमन्त्रीमा दाबी गरिरहेका भीम आचार्य, शेरधन राई, जीवन घिमिरेमध्ये एकलाई सभामुख...
गुणस्तरहीन खाद्यान्न वितरण गर्नेलाई कालोसूचीमा राख्न सर्वोच्चको आदेश
काठमाण्डौ - सर्वोच्च अदालतले गुणस्तरहीन खाद्यान्न वितरण गर्ने गैरसरकारी संस्थाहरुलाई कालोसूचीमा राख्न सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।
साथै सर्वोच्चले विपत्ति र संकटको बेलामा...
नेपाली सेनाद्दारा काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणको काममा तीव्रता
काठमाण्डौ- नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्न आफ्नो कामलाई तीव्रता दिएको छ ।
काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६...
चीनले काठमाडौं उपत्यकाको चक्रपथ आठ लेनको बनाइ दिने
काठमाडौं - चीनले काठमाडौं उपत्यकाको चक्रपथ ५० मिटर चौडाइसहित पूरैखण्ड आठ लेनको बनाइ दिने भएको छ । २७ किलोमिटर लम्बाईको यो चक्रपथ हाल कलंकी-सातदोबाटो-कोटेश्वरखण्ड (१०...
कल्याण शेरचन स्मृति प्रतिष्ठानले खड्गबहादुर रानाभाटलाई अभिनन्दन गर्ने
पोखरा - लोक सँस्कृति जोगाऔ, हाम्रो चिनारी बचाऔं, नाराका साथ क्रियाशील कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ खेलकुदकर्मी खड्गबहादुर रानाभाटलाई अभिनन्दन गर्ने भएको छ ।
लोक...
फेवातालमा ढल मिसाउनेलाई कारबाही गर्न समिति गठन
पोखरा - फेवातालमा ढल मिसाउने क्रम बढेपछि उनीहरुलाई कारबाही गर्न एक समिति नै गठन भएको छ । लेकसाइडमा भएको एक भेलाले पोखरा लेखनाथ महानगरपालिका...
१६ औं आहा ! रारा गोल्डकपको उपाधि नेपाल पुलिस क्लवलाई
पोखरा - १६ औं आहा ! रारा गोल्डकपको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा खेलमा चार पटकको थ्रीस्टारलाई...
पोखरा थियटरमा ‘सिरुमारानी’ मञ्चन हुने
राजाराम पौडेल,पोखरा - पोखरा ग्रैह्रापाटनमा रहेको प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटरमा सरुभक्त श्रेष्ठले लेखेको नाटक ‘सिरुमारानी’ मञ्चन हुने भएको छ ।...
घटना गुपचुपमै मिलाएर अपराधीलाई प्रोत्साहित गरेको अर्को घटना सार्वजनिक
इटहरी - प्रहरीले बलात्कारका घटना गुपचुपमै मिलाएर अपराधीलाई प्रोत्साहित गरिरहेको अर्को घटना सार्वजनिक भएको छ । काठमाडौंको दरबारमार्गकै जस्तो घटना पूर्वको इटहरीमा भएको खुलेको हो ।
कथित प्रेमी...
१ हजार ६ सय ७७ मतदाता रहेकामा आयोगले १२ हजार मतपत्र छाप्यो
काठमाडौं - निर्वाचन आयोगले २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ हजार मतमत्र छापेको छ। निर्वाचन हुने ६ वटा प्रदेशमा १ हजार ६ सय...
भारत नयाँ तरिकाबाट नेपालसित सम्बन्ध सुधार्न तयार रहेको संकेत
काठमाण्डौ- नेपालका ‘प्रतिक्षित’ प्रधानमन्त्री केपी ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भएको पौने घण्टा लामो ‘वन-अन-वन’ वार्ता को एक उल्लेख्य अंश मिर्गौला प्रत्यारोपण गरेका...
संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको नै आकांक्षा
काठमाडौं - वाम गठबन्धनको नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेको बेला सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने लगभग निश्चित गरिसकेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका...
प्रतिनिधिसभाको अन्तिम नतिजा फागुन ५ भित्र दिने निर्वाचन आयोगको तयारी
काठमाण्डौ - निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक विजयी उम्मेदवारको नाम प्रस्तावित गर्न दलहरूलाई दिइने समयसीमा घटाएको छ । आयोगले समानुपातिक निर्वाचन निर्देशिका संशोधन गरी ७ दिनलाई...
भित्तेलेखन मेटेकोमा नेकपा कास्की स्थानीय प्रहरी–प्रशासनप्रति आक्रोश व्यक्त
पोखरा - तीनमहिने एकीकृत राष्ट्रिय जनजागरणका क्रममा नेपाल कम्युनिष्ट पार्टी कास्कीले पोखराका विभिन्न स्थानहरुमा लेखेको भित्तेलेखनलाई रातारात स्थानीय प्रहरी–प्रशासनले मेटाउने काम गरेकोमा नेकपा कास्कीले...
महाशिवरात्री महामेलाको अवसरमा २२ धाराको अवलोकन तथा स्नान गर्न पाइने
पोखरा - माघ २२ देखी फागुन २ गतेसम्म वानेटाकुर धार्मिक क्षेत्र विकास समिति माछापुच्छे ४ लाहाचोकको आयोजनामा हुन गईरहेको महाशिवरात्री महामेलाको अवसरमा २२ धाराको...





















