समाचार

समाचार

    सिद्धान्त र विचारका आधारमा एकीकरण हुन्छ : महासचिव ईश्वर पोखरेल

    पोखरा - नेकपा ९एमाले०का महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा९माओवादी केन्द्र०बीच सिद्धान्त र विचारका आधारमा एकीकरण हुन लागेको बताउनुभएको छ । नेपाल राष्ट्रिय वाणिज्य संघको...

    नेपाल पुलिस क्लब र थ्री स्टार क्लब उपाधिका लागि शनिबार भिड्दै

    पोखरा - आहा गोल्डकपको दर्शकको फाईनल हेर्ने चाहना र क्लबले उपाधि उचाल्ने सपना शनिबार साकार हुदैै छ । फाईनलमा क्लब नेपाल पुलिस क्लब र...

    प्रदेश २ को सभामा खटिने मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज

    जनकपुरधाम - प्रदेश २ को सभामा खटिने मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज लगाइएको छ ।आजको राजधानी दैनिकमा खबर छ । उनीहरूले कोट पाइण्ट लगाउनुपर्ने भएको छ। जनकपुरमा बिहीबार...

    ‘सामूहिक बलात्कार’ घटनामा पीडित युवतीलाई नग्न बनाएर भिडियो खिचिएको खुलासा

    काठमाडौँ — दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ घटनामा पीडित युवतीलाई नग्न बनाएर भिडियो खिचिएको खुलासा भएको छ । कान्तिपुरलाई प्राप्त घटनाको ‘मेडिकल रिपोर्ट’मा पीडित...

    नाम चलेका र महँगा स्कुलबाटनै राज्यलाई कर तिर्न आनाकानी

    काठमाण्डौ - ललितपुरका नाम चलेका र महँगा स्कुलले नै राज्यलाई कर तिर्न आनाकानी गरेका छन्। ललितपुर महानगरको रेकर्डमा हात्तिवनस्थित लिटिल एन्जल्स स्कुलले पाँच करोड...

    एमाले-माओवादी एकता प्रक्रियाबारे एकता संयोजन समितिका सदस्यनै अनविज्ञ

    काठमाण्डौ- एमाले-माओवादी एकता अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकेपछि एकता संयोजन समितिमै यस विषयमा प्रश्न उठेको छ । दुई पार्टी अध्यक्षलाई एकीकृत पार्टीको कार्यदिशा, नेतृत्वलगायत...

    नयाँ सरकारसँग निकट रहेर काम गर्न भारत इच्छुक

    काठमाण्डौ - नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमाले नेतृत्वमा बन्ने नयाँ सरकारसँग घनिष्ठ सम्बन्धका साथ काम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी...

    प्रदेश नम्बर ४ अन्तर्गत पोखरामा दुई मन्त्रालय स्थापना

    पोखरा - प्रदेश नम्बर ४ अन्तर्गत पोखरामा दुई मन्त्रालय स्थापना गरिएको छ । बिहिवार पार्दीस्थित सीप विकास प्रशिक्षण केन्द्रको निर्माणाधीन भवनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को...

    पोखरा महानगरपालिकाद्धारा ट्राफिक कार्यालयलाई हिलटेक हस्तान्तरण

    पोखरा - बढदो ट्राफिक जामलाई ब्यवस्थापन गर्ने उद्देश्यले पोखरा लेखनाथ महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई २ सय ९५ वटा हिलबटेक(कोन) हस्तान्तरण गरेको छ ।...

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्धारा कमिसनको लोभले हचुवाका भरमा ठेक्का

    काठमाडौं - भूकम्प पीडितका घर बनाउन र भासिएका बस्ती स्थानान्तरणमा खासै चासो नदिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी भवन निर्माणको काममा भने हचुवाका भरमा ठेक्का दिएको...

    ‘हामी हाम्रो साथी मदनलाई बचाउन चाहन्छौं ’

    चरीकोट - बुधबार बिहानैदेखि चरीकोटको मौसम चिसो थियो । एकाबिहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे ।  रमेश खतिवडाले...

    पहिले नै सहिद घोषित १४ जना देउवा नेतृत्वको सरकारद्धारा पुन: सहिद घोषणा

    काठमाण्डौ -  पहिले नै सहिद घोषित १४ जनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि सहिद घोषणा गरेको छ। २०६७ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले सहिद...

    मुख्यमन्त्रीका लागि दलीय प्रतिस्पर्धा समाप्त, आन्तरिक प्रतिस्पर्धा भने पेचिलो

    काठमाण्डौ - प्रदेश सभाका ९३ सिटमध्ये एमालेले ५१ सिट जितेको छ । मुख्यमन्त्रीमा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राईको मुख्य दाबी छ...

    सरकार गठनपछि मात्रै एमाले–माओवादी केन्द्र एकता टुंगिने

    काठमाण्डौ - केन्द्रमा नयाँ सरकार गठनपछि मात्रै एमाले–माओवादी केन्द्र एकता टुंगिने भएको छ। माओवादीले पार्टी एकता पहिले टुंग्याएर सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारे...

    व्यावसायी विन्दुकुमार थापा र कालु गुरुङलाई ज्यान मार्ने धम्की दिने पक्राउ

    पोखरा -  पोखराका दुई व्यावसायीलाई ठुलो रकम माग गरि नदिए हत्याको धम्की दिनेलाई कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कास्की क्षेत्र नम्बर...

    ताजा समाचार

    Club World Casino Promotions Overview

    З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...

    USA Casino No Deposit Bonus Codes 2024

    З USA Casino No Deposit Bonus Codes 2024Find the latest USA casino no deposit bonus codes for 2024. Discover working promo codes, welcome offers,...

    Spin Palace Casino Flash Play Now.1

    З Spin Palace Casino Flash Play NowExplore Spin Palace Casino Flash: fast-loading games, instant play, Visit Unibet and smooth gameplay without downloads. Enjoy...

    1win официальный сайт букмекерской конторы 1вин.3018 (2)

    1win — официальный сайт букмекерской конторы 1вин ▶️ ИГРАТЬ ...

    Vavada Зеркало Вход на официальный сайт.376 (3)

    Вавада казино | Vavada Зеркало Вход на официальный сайт ...